न्यूजमधेश समाचारदाता मलगंवा ,१८ पुस। सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ३ का प्राथमिक बिद्यालय मोहनपुरका ८० जना छात्रछात्रालाई बिहीवार न्यानो कपडा बितरण गरिएको छ। द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनका संचालक वसन्त थोकर तामाबले बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका हुन् । बिद्यालयद्वारा आयोजित एक कार्यक्रमका बिच संचालक तामाब र समाजसेवी युवा नेता […]
कमल मण्डल राजविराज, ९ पुस ।जनमत पार्टीका जनवर्गीय संगठन अन्तर्गत सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३ मा युवा जनमत संघका तर्दथ समिति बुधवार गठन गरिएको छ। सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३ पिपराहीमा एक कार्यक्रम बिच प्रमानन्द कुमार यादवको संयोजकत्वमा १५ सदस्यीय युवा जनमत संघ को वडा स्तरीय तदर्थ समिति गठन गरिएको छ । त्यसैगरी […]
मनोज मोरबैता जनकपुरधाम,२९मसिर।धनुषामा भुमीहिन दलितमाथि पुनःहुनेखानेले नजर लगाएपछि उनिहरु घरबार विहिन हुने अवस्थामा पुगेको छ ।धनषाको विदेह नगरपालिका-१ ठाढी टोलमा रहेका करिव सय घरपरिवार विहिन वन्न पुगेको हो ।विगत चार दशक देखि ठाडी टोलमा रहेको पोखरीको एलानी जग्गामा बसोबास गर्दै आएका मजदुरी गरेर छाक टार्दै आएका सहनी समुदायहरु अदालतको आदेश पछि घरबार विहिन बन्न पुगेका […]
न्यूजमधेश समाचारदाता कपिलवस्तु,२७मंसिर।स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोगमा किर्डाक नेपालको सहजीकरणमा तथा विद्याज्योति,साहासी ज्ञानज्योति,समृद्धि स्वाबलम्बन समुहलाई समुहको व्यवस्थापन र नेतृत्व विकास क्षमता अभिवृद्धि सम्बन्धि तालिम बुद्धभूमी नगरपालिका वडा नं ४ बुड्ढीमा सम्पन्न भएको छ । तालिममा स्वावलम्वन समुहका सदस्यहरुलाई समुह व्यवस्थापन,बैठक संचालन,समुहको आवश्यकता र महत्व,प्रभावकारी संचारर,पैरवी,वकालत,संगसंगै समुहको वार्षिक योजना निर्माण र नेतृत्व विकास क्षमता अभिवृद्धि गराउने उद्देश्य […]
न्यूजमधेश समाचारदाता महोत्तरी,२६ मंसिर।धान काट्ने चटारो सुरु भएपछि महोत्तरीका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय सुनसान छन्। मंसिर लागेसँगै बालबालिकाहरु धान काट्न र बाबुआमालाई सघाउन व्यस्त भएपछि विद्यालयमा पठनपाठन बन्द छ। ग्रामीण भेगका सामुदायिक विद्यालयमा दलित, विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जनजाति समुदायका बालबालिका अध्ययन गर्छन्। आमाबाबु धान काट्न हिँड्ने भएपछि नानीहरु लोडहा खोज्न (धान […]
न्यूजमधेश समाचारदाता कपिलवस्तु ,२४ मंसिर ।कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले मंगलवार काठमाण्डौँ पुगी प्रत्यक्ष नव नियुक्त समान्य तथा प्रशासन मन्त्रालयका मन्त्री हृदेश त्रिपाठीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ । उनले गाउँपालिका भित्र भईरहेको विभिन्न समस्या तथा विकासका गतिविधिबारे मन्त्री त्रिपाठीलाई भेटेर ध्यान आकर्षण गराउनु भएको छ । कृषि, सिचाई, […]
राजेन्द्र महतो लहान, २४ मंसिर।मजदुरलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै मजदुर तथा स्थानीय लगायतले सिरहाको गोलबजार नगरपालिका वडा नं.९ स्थित मारुती सिमेन्ट फेक्ट्रीको विरोधमा प्रदर्शन गरेको छ । मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले पूर्वपश्चिम राजमार्ग अन्तर्गत चोहर्वा सडक खण्ड अवरुद्ध गरि आन्दोलन गरिरहेका छन । बिगत १८ वर्ष देखी कार्यरत ४८ वर्षिया अनिता […]
अजित भुजेल बिरगंज,२४ मंसिर। पर्सा जिल्लाको विरगंज महानगरपालिका वडा नं.१४ मा वडा स्तरीय खाद्य स्वच्छता अनुगमन टोलि गठन गरिएको छ। खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका वडा न.१४ मा अवस्थित जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको सभाहलमा संचालित वडा स्तरीय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि दुई दिने तालिमको मंगलवार दोस्रो […]