जनकपुरधाम।गत साउन २१ गते धनुषाको हँसपुर नगरपालिका प्रमुख र उपप्रमुख बीचको दुई पक्षिय झडपमा गम्भिर घाईते भएका स्थानीय ५७ वर्षीय तपेश्वर मण्डलको आज मृत्यु भएको छ। धनुषाको हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा पक्षधरबीच कार्यालय सार्ने क्रममा विवाद भएपछि झडप भएको थियो सो क्रममा हँसपुर नगरपालिकाकै स्थानीय अन्दाजी बर्ष ५७ का तपेश्वर […]
जनकपुरधाम। मिथिलाञ्चलमा मनाइने चौरचन पर्व नजिकिएसँगै धनुषासहित तराईका जिल्लामा माटोको भाडाकुडाको व्यापार बढेको छ । तराईमधेश क्षेत्रमा मैथली, मधेशी र थारु समुदायका स्थानीयहरुले सघन रुपमै गरिने चौरचन पर्वमा माटोको भाँडाकुँडाको माग बढेको छ । चौरचन सबैले मनाउने भएकाले माटोको भाडो व्यापार बढेको हो । एक परिवारले करिब ३ सय रुपियाँको माटोको भाडो खरिद गर्नुपर्ने हुन्छ […]
जे पि साह,बारा।चकलेट चोरेको आरोपमा बाराको कालैया नगरपालिकामा वडाध्यक्षले तीन बालकलाई कपाल मुण्डन गरी गाउँ घुमाएको घटना सार्वजनिक भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मनगरका वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले तीन बालकलाई चकलेट चोरेको आरोपमा घरमा थुनेर कुटपीट, कपाल मुण्डन तथा १ हजार रुपैयाँ जरिवाना गरी घुमाएर सजाय दिएको अभिभावकले जानकारी दिएका छन् । […]
मलंगवा । सर्लाहीको एक विद्यालयमा अभिभावक भेलामा झडप हुदा दुईजना गम्भीर घाइते भएको स्थानीयले बताए । हरिपूर्वाको केश्वर गरिब जनता माविमा सोमबार दिउँसो आह्वान गरिएको अभिभावक भेलामा झडप हुँदा दुईजना गम्भीर घाइते भएका छन् । झडपमा गम्भीर घाइते हुनेमा हरिपूर्वा नगरपालिका–१ का ३० वर्षीय मनोज राय यादव, र अध्यक्ष ३१ वर्षीय खगेन्द्रप्रसाद यादव रहेको जिल्ला […]
सिरहा।सिरहाको कर्जन्हा नगरपालिकाले १२ कक्षामा अध्ययनरत २०० विद्यार्थीलाई साइकल वितरण गरेको छ। नेपाल राष्ट्रिय फुलकुमारी महतो माध्यमिक विद्यालय र जनसेवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले साइकल वितरण गरेको हो। विद्यालय टाढा हुँदा पैदल हिँडेर आउजाउ गर्न समस्या भएपछि नगरपालिकाले विद्यार्थीलाई साइकल वितरण गरेको छ। गरिब, दलित र जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरिएको नगरप्रमुख गंगा पासमानले […]
जनकपुरधाम।श्रीकृष्ण जन्माष्टमीको अवसरमा जनकपुरधामको वडा नंं ८ को शान्ति सामुदायिक सेवा केन्द्रले वडा नंं ८ मा बसोवास गर्नु भएका डा सीके राउत र विभिन्न क्षेत्रमा विषेश योगदान दिनु भएका विभिन्न व्यक्तिहरुलाई एक कार्यक्रमका बीचमा शनिबार सम्मानित गरेका छन । जनकपुरधाम वडा नंं ८ मा बसोवास गर्नु भएका विद्वान तथा मधेश अधिकारका लागि संघर्ष गर्ने जनमत […]
सिरहा । करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका-४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ । धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा ल्याइएको छ । […]
मनोज बनैता, सिरहा । सशस्त्र प्रहरी वल सिरहाले लाहानका स्कुलहरुमा जनचेतना कार्यक्रम सुरु गरेको छ । लागु औषध दूव्यसनी तथा बिपत व्यावस्थापन सम्बन्धी जनचेतना कार्यक्रम सुरु गरेको हो ।लागु औषधको दुव्यसनीले समाजमा पार्ने नकारात्मक असरहरु तथा बिपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा प्रहरीले जनचेतना अभियान सुरु गरेको […]