०७ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat
×

राष्ट्रिय

प्रचण्ड र नेपालबिच छलफल: मधेस सरकारबाट फिर्ता हुने तयारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबिच भेटवार्ता भएको हो । भेटमा मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम प्रदेश सरकारको विस्तारबारे छलफल भएको बुझिएको छ । सुदूरपश्चिममा एमाले र माओवादीले निर्णय नगर्दा सरकार विस्तार […]

गण्डकी । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । चौहत्तऔँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित रात्रिभोजमा उहाँले सो कुरा बताउनुभएको हो । आगामी वर्ष १६ लाख पर्यटक […]

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ र राष्ट्रियसभाको बैठक मध्याह्न १२ः१५ बजे बस्न लागेको हो । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची छ। बैठकमा आर्थिक वर्ष २०८१/०८२ […]

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको जानकारी दिएको छ । भारतबाट घटेर आएसँगै नेपालमा पनि घटाइएको हो । यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो १६५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा (काठमाडौं) १६८ रुपैयाँ प्रतिलिटर हुनेछ । […]

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलनको घोषणा गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा मंगलबार आमसभाको आयोजना गरी अध्यक्ष राउतले नौलो गणतन्त्र आन्दोलनको घोषणा गरेका हुन्। यसलाई उनले ‘नौलो गणतन्त्र आन्दोलन’ नाम दिएका छन्। देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको उल्लेख गर्दै राउतले आन्दोलनको घोषणा गरेका हुन्। गणतन्त्रलाई सुधार गर्नका लागि […]

कास्की । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था ल्याउनुपर्ने बताएका छन्। मधेश-कास्की सम्पर्क समाज पोखराको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले समाजवाद उन्मुख भनेर संविधानमा व्यवस्था गरिए पनि राजनीतिक प्रणालीका कारण स्थायित्व कायम हुन नसकेको बताए ।‘वर्तमान संवैधानिक व्यवस्थाबाट मुलुकले राजनीतिक स्थिरता पाउने देखिँदैन ।’ स्थायी सरकारका लागि […]

काठमाडौं । वैज्ञानिकका रुपमा काम गरिसकेका दुवै जना दाजु डा. जयकान्त राउत कृषि (च्याउ विज्ञान)मा चिवा विश्वविद्यालय, जापान र भाइ डा. सीके (चन्द्रकान्त) राउत क्याम्ब्रिज विश्वविद्यालय इंग्लयाण्डबाट इन्फरमेशन इन्जिनियरिङमा विद्यावारिधि (पिएचडि) गरेका हुन् । एउटा परिष्कृत एवं समृद्ध समाज निर्माणको साझा सपनासहित विदेशबाट दाजुभाइ सन् २०११मा आफ्नो गाउँ फर्के तर दुवैजनाले आ–आफ्नो सपना पूरा गर्ने […]

काठमाडौं। एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ। प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले रु पाँच लाख लिएर चिनियाँ नागरिकसँग नक्कली बिहे गराई पीडित महिलालाई चीन पुर्याएर वेश्यावृत्तिमा लगाएको भेटिएको हो। पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान […]