०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

राष्ट्रिय

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

न्यूजमधेश डेस्क काठमाडौं,२७ माघ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ः०० बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुने छ । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल […]

न्यूजमधेश डेस्क वाग्मती, २७ माघ। वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो । समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ माघ । प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आमहड्तालका क्रममा काठमाडौँको गोंगबुमा एउटा ट्याक्सीमा आजगनी भएको छ । प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा बिहानै आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले आगजनी गर्नेहरूको खोजी भइरहेको जनाएका छन् । यस्तै सोही क्षेत्रमा ना १ ज ८८५९ नम्बरको सुमोमा पनि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ माघ।धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ स्थित ढल्केवरमा निर्माण भएको देशकै ठूलो र पहिलो ४ सय केभी ढल्केवर सबस्टेसन प्रधानमन्त्री केपि ओलि शर्माले उद्घाटन गरेको छ। सोमबार ढल्केवरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा फैलिएको ४००/२२० केभी सबस्टेसनको उद्घाटन गरेका हुन् । नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब २ अर्ब २० […]

न्यूजमधेश डेस्क काठमाडौं,१८ माघ। डा.सीके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठनको रुपमा कर्मचारी जनमत संघ गठन भएको छ। देशलाई समृद्ध बनाउन, जनतालाई सुलभ सेवा प्रदान गर्न तथा कर्मचारीहरूको हकहित सुरक्षित गर्न भिडियो कन्फरेन्स मार्फत् शनिबार केन्द्रीय तदर्थ समिति गठन भएको हो। पार्टीका संस्थापक केन्द्रीय सदस्य ई.दीपक कुमार साहको अध्यक्षतामा विभिन्न जिल्लाका कर्मचारीहरूसँग बैठकबाट जागेश्वर साहको […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ माघ।प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास गरेका छन् । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजीक सिटीहलको उनले आज शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले आयोजनाका बारेमा जानकारी गराएका थिए । देशको मध्यभागमा रहेर पनि ठूलो सभासमारोह आयोजना गर्न हलको […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ माघ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दाहाल–नेपाल पक्षको १० सिट पनि नआउने दाबी गरेको छ। आफु निकट आदिबासी जनजाती महासंघको राष्ट्रिय भेलामा आज दाहाल–नेपाललाई जनताले कहिल्यै माफ नगर्ने प्रतिक्रिया दिएका हुन । ओलीले बैशाख २७ गतेसम्म पुग्दा उनीहरू बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टी र सरकार चलाउन […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ माघ।पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीीतकशास्त्रीसँग छलफल नगरी सदर गर्नु भूल भएको बताएका छन् । ‘राष्ट्रपतिले भूल गर्नुभयो,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न नहुने काम गरेपछि त्यसलाई राष्ट्रपतिले हेर्नुपर्थ्यो ।’ गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले राष्ट्रपति भण्डारीले कुनै […]