२६ फाल्गुण २०८१, मंगलबार
11-03-2025 , Tue
×

राष्ट्रिय

राष्ट्रिय अनुसन्धान विभागद्वारा फोन ट्यापिङ सुरु

न्यूजमधेश डेस्क काठमाडौं,७ श्रावण । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ‘मुभमेन्ट’ बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो। राष्ट्रिय अनुसन्धान विभागमा रहेका मेसिनलाई सक्रिय बनाइएको छ। ‘केही समययता विदेशी सुरक्षाकर्मी आउने र नेपालका राजनीतिक दल तथा सुरक्षा निकायका व्यक्तिसँग भेटघाट […]

न्यूजमधेश डेस्क नवलपुर ,७ श्रावण । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८\७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावरको मृत्यु भएको निकुञ्जले जनाएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विसं २०७८ साउन […]

न्युजमधेस डेस्क काठमाडौ,७ साउन। कतारमा यसै वर्ष हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आउँदो नोभेम्बरदेखि कतारमा हुने उक्त फुटबल प्रतियोगिता प्रयोजनमा छोटो अवधिका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको हो । कतारमा हुने उक्त प्रतियोगिताका लागि कतारका विभिन्न कम्पनीले नेपाली कामदार लैजान इच्छा […]

न्युजमधेस डेस्क सिरहा,७ साउन। गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले पूर्वमेयरले करारमा कर्मचारी भर्नाको नाममा कार्यकर्तालाई जागिर खुवाएको आरोप लगाउका छन् । यही कारण त्यस्ता कर्मचारीको करार अवधि नथप्ने उनले प्रष्टयाएका छन् । नगर प्रमुख श्रेष्ठले पत्रकार सम्मेलन गर्दै गोलबजार नगर कार्यपालिकाको ३० असारमा बसेको बैठकले करारमा रहेका कर्मचारीको करारअवधि असार मसान्तमा स्वतः सकिएको अवस्थामा कार्यपालिकामा जननिर्वाचित नेपाली कांग्रेस […]

  न्युजमधेस डेस्क सिरहा,७ साउन। मधेस प्रदेशको सिरहा जिल्लाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। गोलबजार नगरपालिका ९ डण्डाका ४५ वर्षिय रामजतन पासवानको शव रहेको आशंका गरेको छ। हिजो बेलुकादेखि हराईरहेका उनको चप्पल र गञ्जी इनार नजीकै फेला परेकाले शव उनकै भएको हुन सक्ने प्रहरीले बताए। आज विहान उनको गञ्जी र […]

न्युजमधेस डेस्क सर्लाही,७ साउन। सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो । महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली […]

एजेन्सी, ६ साउन। भारतमा प्रवर्तन निर्देशनालय (ईडी) ले शुक्रबार पश्चिम बंगालका उद्योग मन्त्री पार्थ चटर्जीका निकट सहयोगी अर्पिता मुखर्जीको घरमा छापा मारेर २० करोड भारतीय रुपैयाँ नगद बरामद गरेको छ। कथित शिक्षक भर्ती घोटालाको आरोपमा यो छापा मारिएका हो। छापा मारेर बरामद भएको रकम एसएससी घोटालासँग सम्बन्धित हुन सक्ने अनुसन्धान एजेन्सीले जनाएको छ । अर्पिता मुखर्जीको […]

न्युजमधेस डेस्क जनकपुरधाम,६ साउन। मधेस प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रमा एक वडा-अध्यक्षले बदमासी गरेका छन्। शहिदनगर नगरपालिकाको एक वडाध्यक्षले चोरेर सरकारी सम्पति बेच्न लागेको खुलेको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रको सम्पतिहरु वडा नम्बर ३ का वडाध्यक्ष मनोज दासले बेच्न लागेको खुलासा भएको छ । वडाध्यक्ष दासले प्राथमिक स्वास्थ्य […]