१० मंसिर २०८१, मंगलबार
26-11-2024 , Tue
×

राष्ट्रिय

सिरहामा निषेधाज्ञा तोड्दै जनमत पार्टीको प्रदर्शन

न्यूजमधेश डेस्क सिरहा,१३ पुष । जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्व-पश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेपनि जनमत पार्टीका कार्यकर्ताहरूले सिरहाको मिर्चैयास्थित कटारी चोकमा मंगलबार निषेधाज्ञा तोड्दै जुलुससहित प्रदर्शन गरेका छन् । लाठी बोकेर प्रदर्शन उत्रिएका उनीहरूलाई प्रहरीले लाठी चार्ज गरेको थियो । स्थिति नियन्त्रणमा लिन एक सेल अश्रुग्यास प्रहार गरी भीड […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ पुष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीसम्मको मतपरिणाम सार्वजनिक भइसकेको छ । शुक्रबार अपरान्हसम्म समावेशीतर्फ आठ जना सह–महामन्त्रीको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सबै पदाधिकारीको मतगणना सकिएको छ । सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारीमा जम्मा एक जनामात्र महिला निर्वाचित भएका छन् । खुला […]

न्यूजमधेश डेस्क काठमाडौं ,१ पुस । कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्री मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिएका छन् । उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवलाई राजीनामा पत्र बुझाएका हुन् । कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका रिजाल पराजय भएका थिए । महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ मंसिर ।डा सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ। आज जनमत पार्टीको केन्द्रिय सचिवालय जनकपुरधाममा पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतको अध्यक्षतामा केन्द्रिय कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ। सो बैठकमा भोलि मंसिर २८ र २९ गतेको धनुषाको ढल्केवरमा बस्न लागेको केन्द्रीय विस्तारित बैठकमा संगठन विस्तार, पार्टीको […]

न्यूजमधेश डेस्क काठमाडौं,१६ मंसिर । सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण गर्दा सबैभन्दा बढी भ्रष्टाचार शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीबाट भएको पाइएको हो । अख्तियारले आफ्नो प्रतिवेदनमा भ्रष्टाचारका रूप रंग र प्रवृत्तिको चिरफार […]

न्यूजमधेश डेस्क काठमाडौं, १४ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा नयाँ कार्यकालका लागि १९ जना पदाधिकारी चुनिएका छन् । तीमध्ये पाँच जना निर्विरोध चुनिएका छन् भने १४ जनाले चुनावी प्रतिष्पर्धा गरेका छन् । अध्यक्षदेखि सचिवसम्म १४ पदका लागि चुनाव भएको थियो । १४ पदका लागि १८ जनाले उम्मेदवारी दिएका थिए । १४ जनामध्ये ९ जना […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि के राउतलाई जनमत माटी यात्रा का लागि केन्द्रिय सचिवालयबाट विदाई गरेका छन् । धनुषाको जनकपुरधाम २, भानुचौक स्थित रहेको पार्टीको सचिवालय मंसीर १० गते शुक्रवार लुम्बिनीकालागी सफल यात्राको कामना गर्दै पार्टी आवद्ध नेता, कार्यकर्ताहरुले आज (बुधवार) विदाइ गरेको हो । संगठन बिस्तार सहित पार्टीका अध्यक्ष राउतले मेचीदेखि […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ मंसिर । नेकपा एमालेले आसन्न महाधिवेशनका प्रतिनिधिको संख्या बढाएको छ । मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले १०३ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको हो । यससँगै एमाले महाधिवेशन प्रतिनिधिको संख्या २ हजार ३ सय २७ पुग्ने पुगेको छ । यसअघि एमालेले १ हजार ९ सय […]