झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा –सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन् । निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर लामा छन् । निर्माण पूरा […]
जनकपुरधाम । वरिष्ठ पशु चिकित्सक डा.रामकुमार मण्डल जनमत पार्टी प्रवेश गरेका छन् । बुधबार डा.मण्डलले जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यलय मध्य बानेश्वर पुगेर उनले पार्टी प्रवेश गरेका हुन। डा.मण्डललाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको हो।साथै ,अध्यक्ष डा.राउतले नवप्रवेशी डा.मण्डललाई पार्टीको सदस्यता प्रदान गरेको छ। डा.मण्डल सिरहा जिल्लाको […]
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र […]
जनकपुरधाम । प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बताए। बिहिवार जनकपुरधाममा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको ट्राफिक जनचेतनामूलक कार्यक्रम -२०८१ (ट्राफिक सप्ताह ) समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले विद्यालयको पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राखेपछि सडक दुर्घटना कमि आउने बताए। मुख्यमन्त्री सिंहले […]
काठमाडौँ । राष्ट्रिय युवा परिषदद्वारा नेपाल रोवोटिक्स एसोसिएसनसंगको सहकार्यमा आयोजना गरिएको युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ। वुधवार उपत्यकामा आयोजित सम्मेलनको उद्घाटन अर्थमन्त्री वर्षमान पुनले गरेका थिए। एकदिवसीय युवा वैज्ञानिक सम्मेलनमा अर्थमन्त्री पुनले राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्वपूर्ण भूमिका रहने वताए। ‘विश्वमा विकशित राष्ट्रहरुको विकासको मुल आधार नै समय […]
जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेट र योजना चिया पसलमा बिक्री हुने क्रम रोकिएको बताएका छन् । बुधबार महाेत्तरीकाे मटिहानी नगरपालिकाकाे १३ औँ नगर सभाकाे उद्घाटन सत्रमा शुभकामना दिंदै मुख्यमन्त्री सिंहले प्रदेश सरकारकाे बजेट र याेजना चिया पसलमा बिक्री हुने क्रम जनमत नेतृत्वकाे सरकारले राेक्न सफल भएकाे दाबी गरे । ‘अन्न निर्यात गर्नुपर्ने प्रदेशमा […]
जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–४ सुुगामदुकरहि मुहार टोलमा नदीको मुहान मिचेर सार्वजनिक दलान निर्माण गरिएको सहजै देख्न सकिन्छ । त्यो दलान मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको १५ लाख रुपैयाँको बजेटबाट निर्माण गरिएको हो । उक्त दलान नदीको मुहानमै निर्माण गरिएको छ । जसको कुनै औचित्य छैन । यस निर्माण कार्यले सरासर बजेटको दुरुपयोग […]
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । यस […]