न्यूजमधेश डेस्क काठमाडौं,२७ असार । एमालेको विवाद मिलाउन आज बिहानैदेखि बसेको कार्यदल बैठक करिव १३ घण्टापछि १० बुँदे सहमति गरेको छ । विहान ९ बजेदेखि बसेको कार्यदलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको हो । एमाले एकतावद्ध रुपमा अगाडि बढ्नेगरी सहमति कायम भएको उपाध्यक्ष भीम रावलले जानकारी दिए । उनले भने,‘कार्यदलको तर्फबाट […]
न्यूजमधेश डेस्क काठमाडौं, २७ असार । निर्वाचन आयोगले पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ । एमाले नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको हो । त्यसैगरी, अर्का निवेदक भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्रको लेटरप्याड […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ असार । प्रदेश २ सभाको बैठक विपक्षी दलका सांसदले पुनः अवरुद्ध गरेका छन् । यसअघि सांसद विकास कोषको रकम वृद्धि गर्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिले बजेटका अरु शीर्षकप्रति पनि आपत्ति जनाउँदै पुनः वैठक अवरुद्ध गरेका हुन् । सांसद विकास कोषको बजेटमा असन्तुष्टि जनाउँदै […]
न्यूजमधेश डेस्क काठमाडौं,२७ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गरेका हुन्। अस्पतालका प्रमुख डा. जागेश्वर गाैतमले कोभिड-१९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए। नवनिर्मित भवनबाट अस्पतालले आधुनिक चिकित्सा प्रणाली अपनाइ सेवामा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असार। जनकपुरधामस्थित आर्या केयर अस्पतालले सुत्केरी बेगम खातुनको सम्पुर्ण उपचार खर्च निशूल्क गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धन बनेको समाचार पढेपछि सुत्केरी महिलाको सवै उपचार खर्च आफूले बेहोर्ने जानकारीसहित घर पठाउन आग्रह गर्नुभएपछि अस्पतालले नै खातुनको उपचार खर्च बेहोरेको हो । धनुषाकी […]
न्यूजमधेश डेस्क काठमाडौं ,२६ असार । नेपाल रेडक्रस सोसाटीले कोभिड–१९ विरुद्धको खोप ल्याउन पहल गरेको छ। यसका लागि सोसाइटीले नेपालका मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ ९आइएफआरसी० मार्फत ‘लबिङ’ ९पैरबी० लाई तीव्र बनाएको हो । अहिले आइएफआरसीले पनि ‘कोभ्याक्स’ अन्तर्गत विकासोन्मुख तथा गरीब देशहरुलाई खोप सहयोग गर्न खोप उत्पादक […]
न्यूजमधेश डेस्क काठमाडौं,२५ असार। सत्तारुढ नेकपा एमालेको विवाद अन्त्य भएको नेताहरुले दाबी गर्नुभएको छ । शुक्रबार करिव ७ घण्टा सिंहदरवारस्थित अर्थ मन्त्रालयमा बसेको संयुक्त कार्यदलको बैठकले सहमति गरेको हो । भाषिकलगायतका विषयमा मिलाउन बाँकी रहेको कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताउनुभयो । शनिबार पुनः बैठक बसेर टुंगो लगाइनेछ । ‘भाषिक परिमार्जनलगायतका विषयमा फेरि बस्नुपर्ने भएकाले भोलि […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ असार । नेकपा एमाले एकता कार्यदलको वार्ता सहमति नजिक पुगेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा तीन घण्टादेखि जारी वार्ता सहमतिनजिक पुगेको नेपाल पक्षीय वार्ता टोली सदस्य रघुजी पन्तले जानकारी दिनुभयो । ‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उहाँले भन्नुभयो, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’ मस्यौदामा […]