०९ मंसिर २०८१, सोमबार
25-11-2024 , Mon
×

राष्ट्रिय

विपन्नलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल

न्यूजमधेश डेस्क कैलाली ,१९ जेष्ठ । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण एक महिनादेखिको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएको हो । […]

न्यूजमधेश डेस्क काठमाडौं ,१८ जेष्ठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले विवेकशील नेपाली दलका संस्थापक तथा विवेकशिल साझा पार्टीका नेता उज्ज्वल थापाको निधनप्रति दुख व्यक्त गरेका छन् । नेता थापाको उपचारकै क्रममा काठमाडौं स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । डा . राउतले वैकल्पिक राजनैतिक निकास दिने जनआशामा उदय भएका एउटा लोकप्रिय र […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन हुनुभएको छ । सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिनुभयो । सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो । युवा सङ्घमा ४० […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् । जसपाको यो समूहले सरकारमा सहभागी हुनेबारे आजै निर्णय गर्नेछ । जसपामा एकले अर्को पक्षमाथि कारवाहीको तयारी समेत भइरहेका बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धनबारे छलफल हुन लागेको हो । छफलमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ । सरकारले सांसद विकास कोष खारेज गरेको छ । कोष खारेजीका लागि लामो समयदेखि आवाज उठे पनि विभिन्न सरकारले हिम्मत गर्न सकेका थिएनन् । गिरिजा, माधव, झलनाथ, प्रचण्ड, बाबुराम, देउवा सरकारले गर्न नसकेको कोष खारेजी निर्णय केपी ओली सरकारले लिएको हो । कोषका नाममा सांसदहरुले कमिसन लिने गरेका छन् । […]

न्यूजमधेश डेस्क काठमाडौं,१७ जेष्ठ। धन देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ भन्ने उखान नेपाली समाजमा प्रख्यात छ । समकालीन नेपाली राजनीतिमा यो उखान अरु धेरैका लागि पनि उनको विशेषत भनेकै जसरी भएपनि पैसा कमाउने नै रहेको छ । रक्षा मन्त्री भएका बेला पूर्व राजपरिवारको सम्पति आङछिरिङ शेर्पाको यति समूहलाई दिन ज्यान फालेर लाग्ने मध्येका एक […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुरु भएको प्रारम्भिक बहस मोडिएर न्यायाधीशको निष्पक्षतामाथि केन्द्रित भएको छ । सर्वोच्चमा विघटित प्रतिनिधिसभाका १ सय ४६ सांसदले दर्ता गरेको निवेदनमा बहस गर्ने पालो आएपछि कानुन व्यवसायीहरूले इजलासमा बसेका न्यायाधीश बमकुमार श्रेष्ठसहित अरू दुई न्यायाधीशमाथि प्रश्न गरेका छन् । सवालजवाफ बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर […]

न्यूजमधेश डेस्क काठमाडौं,१६ जेष्ठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट पूर्णरुपमा कार्यान्वयन हुने भएकाले त्यसमा कुनै पनि प्रकारको शङ्का उपशङ्का गर्न जरुरी नभएको बताउनुभएको छ । उहाँले बजेट कार्यान्वयनका लागि ल्याइएको भन्दै कुनै पनि आशङ्का नगर्न आग्रह गर्नुभयो । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो “बजेट सुनाउनका लागि होइन, कार्यान्वयनका लागि […]