०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

समाचार

तलब नपाएको भन्दै शिक्षकहरुले गरे नगरपालिकामा तालाबन्दी

जनकपुरधाम । बिगत कयौं महिनादेखी तलब नपाएको भन्दै शिक्षकहरुले धनुषाको सबैला नगरपालिकामा तालाबन्दी गरेको छ। पटक पटक तलब निकासाको मांग गर्दै आएका शिक्षकहरुले दिपावली समेत नजिक आइसकेपनि तलब पाउंदा आक्रोशित शिक्षकहरुले आइतवार सबैला नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन । शिक्षकहरुले चाँड तिहारको बेलामा पनि नगरपालिकाले तलब दिन आनाकानी गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र […]

न्यूजमधेश,जनकपुरधाम।प्रदेश २ को राजधानी जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरि राष्ट्रिय कण्डम दिवस मनाएको छ। २५ औं राष्ट्रिय कण्डम दिवसको अवसरमा शनिबार जनकपुरधामस्थित रंगभूमी मैदानबाट मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो । रंगभूमी मैदानबाट सुरु भएको र्याली जानकी मन्दिर,जनक चोक,शिवचोक,कदम चोक,मुरली चोक हुँदै जटही नाकामा पुगेर कोणसभामा परिणत भएको थियो । कण्डम दिवसका अवसरमा यो वर्ष ‘सेफर […]

राजेन्द्र महतो,लहान।पुर्व-पश्चिम राजमार्ग अन्तरगत सिरहाको गोलबजार नगरपालिका वडा नं.४ मैना बती पुल नजिकै ट्रयाकटरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार पश्चिम दिशाबाट पुर्वतर्फ आउदै गरेको प्रदेश -२-०२-००१ त ०४४६को १ क २४१७ नम्बरको ट्रयाकटरले बिपरित दिशाबाट जादै गरेको स ११ प ४६३७नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालक गोलबजार नगरपालिका -१२ […]

मनोज बनैता, सिरहा । गत हप्ता देखि लागू औषध कारोबारलाई लगाम लगाउने सिलसिलामा सिरहा गोलबजारका प्रहरीले गोलबजार न.पा १० मा करीब ८ हजार ५ सय अवैध गाँजाको बिरुवा फडानि गरेका छन । गोप्य सुचना पाए लगतै हरकतमा आएका ईलाका प्रहरी कार्यालय गोलबजारका टोलि ले न.पा १० मा अवैध रुपमा उब्जाएको करीब ८ हजार ५ सय […]

मनोज बनैता, लहान,  ३ कार्तिक । सिरहा भगवानपुर गाउँपालिका -४ स्थित दुई गोदाममा सिरहा प्रहरीले छापामारी गरी लाखौं मुल्य पर्ने अवैध समान बरामद गरेका छन । भारत बाट राजस्व छली अबैध रूपमा जम्मा गरि राखेको दुई गोदाम बाट करीब १३ लाख ३६ हजार ५५८ रुपैयाँको मालसामान प्रहरी ले बरामद गरेको हो । गोप्य सूचनाको आधारमा […]

जनकपुरधाम।धनुषाको कमला नगरपालिकामा समाजवादी पार्टीका नगर स्तरीय दिपावली, छठपर्व र पुर्णिामाको अवसरमा शुभकामदा आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। समाजवादी पार्टीको नगर अध्यक्ष मनिकलाल मण्डलको अध्यक्षता र पार्टीका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथीमा चियापान कार्यक्रम भएका हुन । समारोहलाई सम्बामेधन गर्दै साँसद अरगरियाले […]

जनकपुरधाम । धनुषाको यदुकोहामा नेपाल कमन्युष्ट पार्टी नेकपाको शहिदनगर स्तरीय कार्यालयको उदघाटन गरिएको छ । शनिवार यदुकोहा बजारमा एक विशेष समारोहको आयोजना गरि नेकपा शहिदनगर तथा नगर प्रमुख एवम प्रदेश कमिटि सदस्य उदय यादव बरबरियाको आयोजना भएको कार्यालय समुदघाटन तथा चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपाका नेताहरु पार्टीको एकता व्यवहारमा समेत झल्किनु पर्ने भन्दै […]

न्यूजमधेश समाचारदाता,जनकपुरधाम । रौनियार युवा मञ्चको चयन भएको नयाँ कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार रौनियार सेवा समितिमा आयोजित एक विशेष समारोहका बिच जनकपुरधाम रौनियार सेवा समितिका महासचिव तथा निर्वाचन समिति संयोजक प्रमोद कुमार गुप्ताले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । गत […]