०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

समाचार

एकता नगरे राजपाको अन्त्य हुने अध्यक्ष यादवको चेतावनी

राजबिराज। उप–प्रधान एवम् स्वास्थ्य जनसंख्या मन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीसँग एकता नगरे राष्ट्रिय जनता पार्टी (राजपा) को अन्त्य हुने चेतावनी दिएका छन् । समाजवादी पार्टी नगर समिति राजबिराजद्वारा बिहिवार राजबिराजमा बडा दसैं, दिपावली, छ्ठ पर्वको अवसर आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यस्तो चेतावनी दिएका […]

राजेन्द्र महतो,लहान ।सिरहाको बरियारपट्टि गाउँपालिका बाट सिरहा प्रहरीले एसएलआर राइफल गोली सहित एक युवकलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बरियारपट्टि ,सिरहाबाट ख टि एको टोलि ले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी २० वर्षीय रामविनय साहलाई एसएलआर राइफल गोली सहित पक्राउ गरेको हो। भारतबाट स ९ प १७२९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आइरहेको अवस्थामा प्रहरी ले […]

राजविराज। सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुदा दुईको मृत्यु भएको छ भने दुई घाईते भएको छ । सप्तरीको खड्क नगरपालिका ८ स्थित विसनपुर चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा सुरुङ्ग नगरपालिका १ पिपराका २७ वर्षीय अरविन्द चौधरी र खडक नगरपालिका ६ विसनपुरका २८ वर्षीय मो.अनबारुल अन्सारीको मृत्यु भएको हो । उनीहरुको […]

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाँउपालिका वडा नं. ३ प्रके महुवामा अज्ञात समुहले एकैपटक वडाध्यक्ष सहित ९ वटा मोटरसाइकलमा आगजानी गरेका छन् । सार्वजनिक स्थलमा पार्किङ गरेर राखिएको वडाध्यक्ष विष्णुदेव साहसहितका ९ जनाको मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको हो । आज विहान करिब ३ बजेर ३० बजेको समयमा पार्किंग गरि राखिएको मोटरसाईलमा […]

प्रमोद सहनी ,रौतहट। नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटले बिजिया दशमी ,दिपावली तथा छठ्को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । माननीय सभासद तथा ऊर्जा मन्त्री क. सत्य नारायण भगत विनको प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटले बिजिया दशमी ,दिपावली तथा छठ्को […]

राजबिराज । सप्तरीको विभिन्न स्थानबाट अबैध गाजा बोट फडानी गरेको प्रहरी कार्यालयले जनाएको छ । बुधबारका दिन सप्तरीको राजबिराज नगरपालिका ११ र सुरुङ्गा नगरपालिका ४ बाट अबैध गाजा फडानी गरि नष्ट गरेको हो । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.४ मधुपट्टि स्थित गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट प्र.स.नि.गुद्दर प्रसाद यादवको कमाण्डमा ७ जनाको प्रहरी […]

बिराटनगर। प्रदेश १ को नोबेल मिस्टर एण्ड मिस थारु आइकनको उपाधी अमन चौधरी र अंकिता चौधरी ले पाएका छ्न । नोबेल मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल बिराटनगरको प्रायोजनमा भएको नोबेल मिस्टर एण्ड मिस थारु आइकनको उपाधि अमन चौधरी र अंकिता चौधरीले पाएका हुन् । थारु कला केन्द्र बिराटनगरले आयोजना गरेको ग्राण्ड फिनालेमा अमन र अंकिता […]

राजबिराज। बिजयादशमी,शुभ दीपावली तथा छठ पर्वको अबसरमा आयोजित राजबिराज रमाइलो महोत्सवमा नेपाल लोकस्टारका प्रतिस्पर्धि रबिराज शाह आउने भएका छ्न । सप्तरी युथ नेपाल राजबिराजको आयोजनामा आयोजित रमाइलो मेलामा आउदो शनिबार असोज २५ गते मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारका ट्प ६ का प्रतिस्पर्धी रविराज साह आउने भएका हुन । एक भिडियो मार्फत आफू सप्तरीको सदरमुकाम […]