काठमाडौं । सभामुख कृष्णबहादुर महराले राजीनामा दिएको छ। सभामुख महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका हुन्। संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिइन्। आइतबार साँझ महराले तिनकूनेस्थित ति महिलाको डेरामा गएर बलात्कार गरेको भन्दै सोमबार समाचार सार्वजनिक भएको थियो। ति महिलाले सभामुख महरामाथि बलात्कार आरोप लगाएपछि उनकौ चौतर्फि विरोध हुँदै […]
काठमाडौ । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने […]
जनकपुरधाम । वडादशैंको आज दोस्रो दिन माता ब्रह्मचारिणी स्वरूप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ । आश्विन शुक्ल द्वितीयाको दिन अर्थात् असोज १३ गते आजकै दिन माता ब्रह्मचारिणीको विधिपूर्वक पूजा गरिन्छ । ब्रह्माको अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ । ब्रह्मचारिणी देवीले शिरमा अर्थचन्द र नाना प्रकारका आभुषण धारण गर्नुभएको छ भने दाहिने […]
फिरोज शेख, लहान । विगत १० वर्ष देखि निरन्तर सेवा प्रदान गर्दै आइरहेका लहानको प्रथम मोबाइल पसल एभरेष्ट डिजिटल लहान ७ ले आफ्ना ग्राहकवर्गमा विजयादशमी,शुभ दिपावली तथा छठ पर्वको शुभकामना सहित कुनै पनि ब्रान्डको मोबाइल खरिदमा लिएर आएकोछ विभिन्न उपहार योजना। एभरेष्ट डिजिटल लहान ७ का संचालक धनन्जय गुप्ताका अनुसार चाडपर्व अवधिभर एभरेष्ट डिजिटल मोबाइल […]
जनकपुरधाम । आजबाट हिन्दुहरूको महान् चाड बडादसैँ शुभारम्भ भएको छ । आज घरघरमा घटस्थपना गरी दशैं शुभारम्भ गरिन्छ । यस बर्षको असोज २१ गते विजया दशमी परेको छ । दुर्गाले महिसासुरमाथि विजय प्राप्त गरेको दिनको रुपमा विजया दशमीमा मान्यजनबाट टिका र आशिर्वाद थाप्ने चलन छ । आजबाट नेपाली हिन्दुहरूको महान् चाड बडादसैँ शुभारम्भ भएको छ […]
राजबिराज । सप्तरीको सुरुङ्गा नगरपालिका स्थित भज्जका बिधालयबाट विभिन्न सरसमान चोर्ने स्थानीय दुई जना चोरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । असोज ८ गते रातीको समयमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं.११ स्थित रहेको जनता माध्यमिक विधालय खैजनपुर भज्जका स्कुलको कार्यालय कोठामा बिद्यालय प्रयोजनको लागी राखिएको कम्प्यूटरको मोनिटर थान १, ब्रदर कम्पनीको फोटो कपी मेसिन […]
राजबिराज। बिगत ४० दिनदेखि निरन्तर जारी कोसीपीडितहरूको रिले अनसन बिहीबारबाट स्थगित गरिएको पत्रकार सम्मेलनमार्फत जनाएको छ। कोशी पीडितहरुले चाडपर्वलाई ध्यानमा राखि तत्काल रिले अनसन स्थगन गरिएको कोसी डुबान कटान पीडित संघर्ष समितिले जनाएको हो । अनसन तत्कालका लागि स्थगन गरिए पनि आन्दोलन भने जारी नै रहेको पीडितहरूको भनाइ छ। छठ पर्व सकिए लगतै आन्दोलनलाई अझ […]
जनकपुरधाम । प्रदेश नम्बर २ को प्रस्तावित राजधानी जनकपुरधामको ट्राफिक ब्यवस्थापन निकै चुनौती बन्दै गएको अवस्थामा रेल्वे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक जय प्रकाश मण्डल उदाहरणीय बनेका छन । प्रहरी सहायक निरीक्षक मण्डल नियम बिपरित सवारी चलाउने चालकलाई आफै नियम सम्बन्धमा जनकारी गराई सचेत गराउँदै आएका छन । उनले मोटरसाईकल चालकको हेल्मेटको हुक मात्र […]