राजबिराज,आश्विन १० गते । सप्तरीको विभिन्न दुई स्थानबाट चोरी भएको छ । सप्तरीको सदरमुकाम राजबिराज ५ र सुरुङ्गा नगरपालिका ११ बाट चोरी भएको हो । राजविराज नगरपालिका ५ निवासी कुष्ण साहको पसलको सटरको ताला फुटाएर करिब २ लाख १० हजार मूल्य बराबरको सामान चोरी भएको छ भने त्यसैगरी सुरुङा नगरपालिका ११, स्थित जनता माविको कम्प्युटरका […]
राजेन्द्र महतो,लहान। सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५ स्थित पुरानोबजारबाट प्रहरीले बिहिवार लागु पदार्थ गाजा सहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा बाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका – ५ का ५० वर्षीय राम कुमार मण्डलले आफ्नै घरमा लुकाइ छिपाइ बिक्री वितरण गर्न राखेको ५ के जी लागू […]
राजेन्द्र महतो,लहान।ह्याकरसँग मिलेर रकम चोरीमा संलग्नता देखिएपछि कृषि विकास बैंक लहान शाखाका सबै कर्मचारीलाई निलम्बन गरिएको छ । अनुसन्धान गर्न कृषि विकास बैँकले लहान शाखाका सबै कर्मचारीहरुलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएकोउपप्रबन्धक दिर्घ अर्यालले बताएका छन। पुष्टि गरेका छन । बैंकका उपप्रबन्धक अर्यालले बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको जानकारी […]
मनोज बनैता, सिरहा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले “सिरहा जिल्लाले मेरो राजनैतिक लक्ष्य प्राप्तिमा अतुलनीय योगदान दिएको” कुरा सार्वजनिक रुपमा गरेका छन । साथै उनले भ्रष्टाचार निर्मुलमा सरकार तत्पर रहेको पनि बताएका छन । एबि मल सिरहा सुपर मार्केटको गोलबजारमा उद्घाट्न गर्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो | स्थानीय व्यापारी […]
मनोज बनैता, सिरहा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले “सिरहा जिल्लाले मेरो राजनैतिक लक्ष्य प्राप्तिमा अतुलनीय योगदान दिएको” कुरा सार्वजनिक रुपमा गरेका छन । साथै उनले भ्रष्टाचार निर्मुलमा सरकार तत्पर रहेको पनि बताएका छन । एबि मल सिरहा सुपर मार्केटको गोलबजारमा उद्घाट्न गर्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो | स्थानीय व्यापारी […]
राजेन्द्र महतो , सिरहा । लागू औषध सहित सिरहाको नवराजपुर गाउँपालिका ४ हस्पिटल चौक स्थितबाट लहान १ सिंहराही बस्ने दुई युवकलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ। झाझपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा लहान न.पा.१ सिंहराही बस्ने बर्ष २४ को दयाराम चौधरी र बर्ष २० को अजय चौधरीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नाईट्रोभेट […]
राजेन्द्र महतो , लहान।भारत बाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको सिरहाको सिरहा नगरपालिका वडा नं.१५ सुखचैना स्थित सिरहा प्रहरीले पचास हजार बराबरको पटका बरामद गरेको छ। ईलाका प्रहरी कार्यलय माडर सिरहाबाट खटीएको गस्ती टोलीले सिरहा नगरपालिका .१५ सुखचैना स्थित चेकजाँच गर्दा ७५० प्याकेट नागीन पटाका, सुत्ली बम ५ प्याकेट अन्दाजी मुल्य रु.५०,०००।–(पचास हजार) बराबरको […]
बोदेबर्साईन । सप्तरीको काचनबाट प्रहरीले एक युवकलाई लागू औषध सहित पक्राउ गरेको छ । सप्तरीको खडक नगरपालिका वडा नं. ९ बजराही गुठी बस्ने वर्ष १९ को संदिप कुमार चौधरीलाई लागू औसधसहित प्रहरीले आईतवार बेलुका पक्राउ गरेका हुन । ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीको मातहत प्रहरी चौकी काचनबाट खटिएको प्र.स.नि गजेन्द्र नारायण यादबको प्रहरी गस्ती टोलीले […]