०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

समाचार

आज घर-घरमा सहिदलाई श्रद्धाञ्जली दिएर कालो दिवस मनाउन डा सीके राउतको अपिल

जनकपुरधाम । डा सीके राउत नेतृत्वको जनमत पार्टीले असोज ३ अर्थात आजको दिन कालो दिवसको रुपमा शहिदहरुको बलिदानीलाई सम्मान गर्न घर – घरमा सहिदलाई श्रद्धाञ्जली अर्पण गर्न अपिल गरेको छ। शहीद परिवारलाई मासिक ३० हजार उपलब्ध गराउन, उपचार खर्च दिन, मुद्दा फिर्ता लिन माग गर्दै विगतमा भएको सम्पूर्ण सम्झौताहरु लागू गर्न दबाब दिन घर–घरमा शहीदलाई […]

सप्तरी। बिगत केही दिन देखि परेको अविरल बर्षाको कारण सप्तरीको अधिकान्स क्षेत्रहरू डुवानमा परेका छ्न । बिहानदेखि परेको अविरल वर्षाले सप्तरी जिल्लाका विभिन्न क्षेत्रहरूका जनजीवन प्रभावित भएका हुन्। सप्तरीमा केही दिनयता परेको अविरल वर्षाका कारण सप्तरीको कन्चनरुप नगरपालिका, राजबिराज नगरपालिका ,हनुमाननगर कन्कालिनी नगरपालिका क्षेत्र जलमग्न भएको छ। बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या […]

सप्तरी । अनिश्चितकालीन रिले अनसनमा बसेका कोशी पीडतहरुका माग बेवास्ता गरीएका कारण ३३ दिन देखि कोशी ब्यारेजमा अनशन जारी रहेको छ । ३२ साउनदेखि रिले अनशन सुरु गरेका पीडितहरु एक महिना बितिसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै कोशी पीडतहरुले बुधबार आन्दोलनका नयाँ कार्यक्रमसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । कोसी नदी कटान–डुबानपीडित संघर्ष समिति सप्तरी, […]

जनकपुरधाम । विश्वका आदि शिल्पकार भगवान विश्वकर्माको पूजा जनकपुरधाम सहित तराईमधेशका विभिन्न जिल्लाहरुमा धुमधामका साथ मनाइदै। आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलार्इ धाेएर पूजाअाजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलार्इ पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापतका लगाएर रंगीन बनाइएको छ […]

फुलगेन महतो,विराटनगर । दोस्रो अन्तर्राष्ट्रिय मगही भाषाभाषीलाई बचाउने उदेश्यले प्रदेश नम्वर १ मा दुई दिवसीय मगही सम्मेलन विभिन्न कार्यक्रमगरी मंगलबार सम्पन्न भएको छ। सोमबार प्रदेश नं.१ का समाजिक बिकास मन्त्री जीवन घिमिरे बिशिष्ठ अतिथीको रुपमा डा .उपेन्द्रनाथ वर्मा र अखिल पिछ्डा वर्गका भरत प्रसाद महतो ,मगहि भाषा साहित्यबिद पारस सिंह थियो। त्यसैगरी अतिथिको रुपमा बलदेब […]

रौतहट । जिल्लाको विभिन्न तीन स्थानमा संचालनमा रहेको मदिरा भट्टी नष्ट गरिएको छ । सोमबार रौतहट जिल्लाको विभिन्न तीन स्थानबाट घरेलु मदिरा सहित तीन वटा भट्टी नष्ट गरिएको प्रहरीले जनाएको हो । जिल्लाको गौर नगरपालीका वडा नं. ६ स्थित सवगढा गाँउमा यस जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले बिभिन्न स्थानमा रहेको तिन वटा अवैध […]

राजबिराज । सप्तरीमा अबैध रूपमा राखिएको सत्तरी बोरा मटर बरामद गरेको छ । सोमबार सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १४ रामपुराबाट सत्तरी बोरा मटर प्रहरीले बरामद गरेको हो । पहेलो मटर नेपालबाट भारत तर्फ अबैध रुपमा निर्यात गर्नको लागि हनुमाननगर कंकालिनि १४ रामपुरा बस्ने बर्ष ३५ को विनोद यादव र सोही ठाउँ बस्ने बर्ष ३८ को […]

मनोज बनैता, लाहान । सिरहाको लाहानमा डेङ्गु रोगको प्रकोप फैलिएको छ । अहिलेसम्म लाहान नगरपालिकामा १ जना डेङ्गुका बिरामी देखापरेका छन् । लाहान स्थित रा.उ.म अस्पतालमा १ जनामा डेङ्गु प्रमाणीकरण भएको छ । अस्पतालका ल्याब ईन्चार्ज कृष्णदेव गुप्ता ले जानकारी दिएको अनुसार भगवानपुर गाउपालिका – ४ का एकजनामा डेङ्गु देखापरेको छ । नाम नखोल्ने शर्तमा […]