०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

समाचार

प्रथम छोरी जनमाउने ४३ जना परिवारलाई प्रोत्साहन स्वरुप ३ हजार रकम हस्तान्तरण

बिराटनगर । बिराटनगर महानगरपालिकाले प्रथम छोरी जन्माउने ४३ जना परिवारलाई प्रोत्साहन स्वरुप रकम वितरण गरेको छ । गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि छोरी वचाउ अभियान अन्तरगत महानगरले यो अभियान थालनी गरेको हो । महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोश्रो […]

राजबिराज । सप्तरीको राजबिराजमा अपाङ्गता भएका ब्यक्तिलाई ह्वील चेयर र ट्राइ साइकल वितरण गरेको छ । एक कार्यक्रम बिज राजबिराजका २८ जना अपाङ्गता भएका ब्याक्तीलाई ह्वील चेयर र ट्राइ साइकल वितरण गरेको हो । राजबिराजको समग्र १६ वटा वडाको कुल २८ जना अपाङ्गता ब्यक्तीलाई अपाङ्ग संघ सप्तरी र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको आयोजनामा ह्वील चेयर […]

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका १० बाट घरेलु मदिरा नाश गरेको छ । अबैध रूपमा तयारी अबस्थामा रहेको घरेलु मदिरा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको हो । भदौ २४ गते बिहान ०८:३० बजे सुरुङ्गा नगरपालिका वडा नं.१० पटेर्वा स्थित २ घरधुरिमा गोप्य सुचनाको आधारमा तयारी घरेलु मदिरा ४० लिटर, मदिरा बनाउन प्रयोग हुने […]

राजबिराज। देशका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिदै गर्दा सप्तरीमा थप एक जना संक्रमित भएका छन् । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगुका कारण अहिलेसम्म सप्तरीमा ७ जना संक्रमित भएका छन् । पछिल्लोपटक राजविराज नगरपालिका ८ का २० वर्षिय अशिकी यादवलाई डेंगुको संक्रमण देखिएको हो । उपचारका लागि सोमबार स्थानीय गजेन्द्र नारायण […]

जनकपुरधाम।तेस्रो मधेस आन्दोलनको आज चार बर्ष पुरा भएको छ । २०७२ साल भदौ २५ गते आजकै दिन जनकपुरधाममा तीन जनाले सहादत प्राप्त गरेका थिए । २०७२ साल भदौ २५ गतेका दिन तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाम उपहानगरपालिका वडा नं. १ मिल्स एरियाबाट लक्ष्मीनिया गाउँपालिका–१ अरेरवाका दिलिप यादव,जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियाका नितु यादव र क्षिरेश्वरनाथ नगरपालिकाका संजय […]

सुरेन्द्र कुमार कामती, सिरहा।चहलपहल भइरहने बरियारपट्टी चोक हुलाकी सडक विस्तारको क्रममा छ । सडक विस्तारले उठिवासको जोखिममा छन्, जिल्लास्थित बरियारपट्टी–३ का डोम (मल्लिक) समुदाय । सात घरपरिवारका ४० जना जातीय विभेद र छुवाछुतसँगै आवश्यक आधारभूत आवश्यकतादेखि कोसौँ टाढा छन् । शुद्ध खानेपानी र शौचालय अभावजस्ता समस्यासँग जुझ्दै आएका छन् उनीहरू । संघ, प्रदेश र स्थानीय सरकारले खानेपानी, सडकको नाममा […]

जनकपुरधाम । धनषाको गणेशमान चारनाथ नगरपालिकामा मेयर रामबाबु यादवले एकलौटी ढंगबाट योजना छनोट गरेको भन्दै स्थानीय र प्रहरी विच घम्साघम्सी भएको हो। मंगलबार विवाद भएपछि उपमेयर यादवले नगरपालिकामा तालाबन्दी गर्न पुगेकी थिइन्। तर प्रहरीले कार्यालयमा तालाबन्दी गर्न रोक लगाएको स्थानीयले बताए ।तालाबन्दी गर्न खोज्दा प्रहरीसँग केहिबेर घम्साघम्सी समेत भएको भएको थियो । किसानका लागि बजेट […]

काठमाडौ ।आउदो मंसिर १४ गते हुने उपनिर्वाचनमा ३७ जिल्लाका १ सय ५४ वटा वडामा करिब साढे ४ लाख मतदाता रहेको निर्वाचन आयोगले बताए । निर्वाचन आयोगले १ सय ५४ वटा वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको जानकारी दिँदै यसमाथि दावी विरोध आह्वान गरेको छ । असोज १ गते हरेक […]