जनकपुरधाम । प्रदेश २ का लोकसेवा आयोग अध्यक्षमा प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेको छ । मधेश भवनमा आज आयोजित एक समारोहमा विउनलाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण खुवाएका हुन् । नवनियुक्त यादव सिरहाको औरही गाउँपालिका ५ का हुन् । उनी सिरहा क्याम्पसमा लामो समयसम्म उपप्राध्यापकको […]
महोत्तरी । पैदल यात्रीलाई बचाउने क्रममा एम्बुलेन्स पल्टिदाँ महोत्तरीको बर्दिवासमा एक जनाको ज्यान गएको छ। शनिवार साँझ बर्दिबास वडा नं.४ मा भएको सो दुर्घटनामा भने चार जना गम्भीर घाइते भएको छ। मृत्यु हुनेमा एम्बुलेन्समा सवार स्थानीय ५० बर्षीय तारा बादीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका इन्स्पेक्टर प्रकाशबहादुर सिंहले जानकारी दिएको छ। प्रहरीका […]
जनकपुरधाम।संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जनकपुरस्थित जानकी वृद्धा आश्रममा रहेका वृद्धाहरुको शनिबार स्वास्थ्य परिक्षण गरेको हो। व्युटिसियन एसोशिएसन धनुषाले शनिबार विहान आश्रममा आयोजन गरेको निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधि वितरण कार्यक्रमलाई उदघाटन गर्दै राज्यमन्त्री डा. यादवले केही वृद्धाहरुको स्वास्थ्य परीक्षण आफै गर्नुभएको हो ।स्वास्थ्य जाँच गर्दै उहाँले स्वस्थ्य रहन खानपिन, उठबस तथा […]
जलेश्वर । महोत्तरीको बर्दिवास नगरपालिकामा एक महिलाको बेवारिस अवस्थामा शव फेला परेको छ।बर्दिवास नगरपालिका वडा नं. ८ स्थित बिजय बस्ती टोलमा रहेको नेपाली सेनाको मध्य पुर्वी पृतनाको काली सिद्घि गणभित्र शनिवार एक महिलाको बेवारिस अवस्थामा शव फेला परेको हो। मृतक महिलाको पहिचान खुल्न सकेका छैन् । अन्दाजी ३५ बर्षिकी ति महिलाको शरीरका बिभिन्न भागमा चोट […]
देवराम यादव,राजविराज।बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका स्थित रहेका नर वहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरी गोठ सोनरामा आयोजित कार्यक्रममा शुक्रबार साइकल वितरण गरिएको छ । शुक्रवार विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच प्रदेश २ का प्रदेश सभा सदस्य मनिस कुमार सुमनले कक्षा ८ मा पढने ५६ जना विपन्न छात्रालाई साइकल […]
विरगंज । पर्सा जिल्लाको विरगंज महानगरपालिकामा शुक्रबार बिहानै विद्यालय जाने क्रममा एक बालिका माथी एसिड प्रहार गरेका एक युवक पक्राउ परेका छ्न। महानगरपालिकामा वडा नं. १ छपकैया बस्ने १५ वर्षीया किशोरी मुस्कान खातुन रहेकी प्रहरीले जनाएको छ । खातून आफ्नै घर छपकैयाबाट बिहान विद्यालय जानेक्रममा २ जना युवकले उनिमाथी वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार […]
जलेश्वर । महोत्तरीको एक जनप्रतिनिधिले साइकल वितरण कार्यक्रमको अध्यक्षता गर्न नदिएको भन्दै एक विद्यालयका प्रधानाध्यापकमाथि हातपात गरेका छन् । बिहीवार बलबा नगरपालिकास्थित जनता माध्यमिक विद्यालय बनौटामा बलवा नपाका वडा नम्बर ७ का वडा अध्यक्ष विजय महतोले ‘मुख्यमन्त्री बेटी पढाउँ बेटी बचाउ’ अभियान कार्यक्रम अन्तर्गत हुन लागेको साइकल वितरण कार्यक्रमको अध्यक्षताको आसन ग्रहण नगराएको भन्दै प्रधानाध्यापक […]
रञ्जन भण्डारी,महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले अब निःशुल्क जाहेरी लेखिदिने भएको छ । केही समयअघिदेखि नै सामान्य घटनामा पीडितको सहुलियतका लागि निवेदन लेखिदिएर सहयोग गर्दै आएको प्रहरीले अब जाहेरीसमेत निःशुल्क लेखिदिने व्यवस्था गरेको छ । पीडितसँग कार्यालयबाहिर जाहेरी तथा निवेदन लेख्न चर्को शुल्क लिने गरेको जानकारी पाएपछि निःशुल्क लेखिदिने व्यवस्था गरिएको प्रहरी उपरीक्षक (एसपी) […]