गोविन्द ठाकुर, पौडेश्वर । धनुषाको हन्सपुर नगरपालिका वाडा नम्बर ४ नरहियामा संचालित टि- १० क्रीकेट प्रतियोगिता फाइनल उपाधी आयोजक श्री दुर्गा युवा क्रीकेट टिम नरहियाले ५१ रनले जित हासिल गरेको छ । श्री दुर्गा युवा क्रीकेट टिम नरहियाले टस जितेर ब्याटिङ गर्दै निर्धारित फाइनल १६ ओभरको खेलमा १५.२ ओभरमा अल आउट हुँदै १०९ रनको लक्ष्य […]
काठमाडौ ।कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधीनस्थ थियो र त्यसबेलासम्म पनि १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्तिको सम्झना बलियो थियो । मार्क्स त्यो समयमा जन्मिएका थिए जुनबेला सारा युरोपमा नयाँ खालको जागरण आइरहेको थियो । बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको […]
धनगढी । असोज ३ गते संविधान जलाउने थरुहट थारुवान राष्ट्रिय मोर्चाले घोषणा गरेका हुन । टीकापुर राष्ट्रिय सम्मेलनबाट गठित मोर्चाका संयोजक लक्ष्मण थारुले घोषणा गरेका छन। मोर्चाले जिल्ला सम्मेलनमा संविधानको धारा १८, २२, ३२, अनुसुची ४ जलाउने तयारी गरेको थारुले बताए । उनले टीकापुर सस्ममेलन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताउँदै भने “हामी गैरलोकतान्त्रिक विधि अपनाउन […]
अभिमन्यु पटेल ,रौतहट ।रौतहटको बौद्धीमाई नगरपालिकाको वडा नं ६ पिपरिया टोलमा नेपाली काँग्रेस पार्टीका युवा नेता तथा समाजसेवी राजन जयसवालको विशेष पहलमा नि:शुल्क आँखा शिविर भएको छ । नि:शुल्क आँखा शिविर उद्घाटन गर्दै पूर्वमन्त्री तथा रौतहटको क्षेत्र नं २ का सांसद मो. अफताब आलमले मानिसको शरीरमा सबभन्दा सम्बेदन शिल र अमुल्य अंग आँखा नै हो […]
जनकपुरधाम।गत साउन २१ गते धनुषाको हँसपुर नगरपालिका प्रमुख र उपप्रमुख बीचको दुई पक्षिय झडपमा गम्भिर घाईते भएका स्थानीय ५७ वर्षीय तपेश्वर मण्डलको आज मृत्यु भएको छ। धनुषाको हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा पक्षधरबीच कार्यालय सार्ने क्रममा विवाद भएपछि झडप भएको थियो सो क्रममा हँसपुर नगरपालिकाकै स्थानीय अन्दाजी बर्ष ५७ का तपेश्वर […]
विरगंज । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रिय समितिको बैठकबाट विभिन्न क्षेत्रमा योगदान गरेका ४५ वर्ष पुरा गरेकाहरुको ‘वरिष्ठ नेतृत्व मण्डल’ गठनको तयारी पनि जनमत पार्टीले गरेको छ। प्रदेश २ का पर्सा जिल्लाको बीरगंजमा मंगलबार भएको केन्द्रीय समिति बैठकको निर्णय बुधबार सार्वजनिक गरिएको छ। विगत ४ महिनाको कार्य प्रगतिको मूल्याङ्कन एवम् समीक्षा गरी जनमत […]
जनकपुरधाम।जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधाममा रहेको सिचाईको समस्यालाई सामाधान गर्नका लागि अग्रसर भएका छन । सिचाईको अभावमा जिल्लामा नै किसानहरुलाई खेती गर्ने समस्या भइरहेको बेला उपमाहानगरभित्रका किसानहरुलाई नगर प्रमुख लालकिशोर साहले चार पाच दिनको भित्रमा सिचाईको भरपुर व्यवस्था गर्नका लागि कदम अगाडी बढाएका हुन । नगर प्रमुख साहले सिचाईको समस्या सामाधानका लागि पहिलो चरणमा […]
जनकपुरधाम।धनुषाको मुखियापट्टी मुसहरनियामा मोटरसाइकल चोरलाई समात्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । गाउँपालिकाको वडा नम्बर–५ बहेडाबेलामा चोरीको मोटरसाइकल खदिर बिक्री भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट एकजना सादा पोशाकका प्रहरी त्यहाँ पुगेका थिए । मोटरसाइकल चोरलाई समातेपछि स्थानीयले विवाद खडा गरी उसलाई भगाउन लाग्दा प्रहरीले हवाई फायर गरेको बताईएको छ । […]