काठमाडौ । समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी युवा संघको केन्द्रिय सचीवमा आतेश कुमार सिंह चयन भएको छ। आइतबार ललितपुरको सातदोबाटोस्थित याक्थुङ चुमलुङ सभाहलमा आयोजित किराँत नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी फोरम नेपालको एकता घोषणासभाले समाजवादी युवा संघको केन्द्रीय सचीवमा युवाको अवाज लग्नशिल, स्पष्टवक्ता एवम् निडर संघर्षशील युवा नेता आतेश कुमार सिंह यादवलाई […]
मनिष ठाकुर,जनकपुरधाम।तिज पर्वको अवसरमा मिनु ब्यूटी पार्लर र नेपाल घरेलु तथा साना उधोग महासंघको संयुक्तरुपमा आयोजना गरिएको महिला तिज उत्सव भोली सोमबार मसाला कोटेजमा हुने भएको छ। शशुल्क रहेको महिला तिज उत्सवमा महिलाहरुलाई मनोरञ्जनका लागि विहान १० बजे देखि साझ ५ बजे सम्मको कार्यक्रम राखिएको छ। कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता देखि लिएर सांस्कृतिक पहिरन प्रतियोगिता […]
कैलाश कुमार,जनकपुरधाम ।जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का स्वतन्त्रबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका वडा अध्यक्ष शिव कुमार साह अहिलेसम्म उठाएको तलवभत्ता वृद्ध आमाहरुको सेवा सत्कारमा नै खर्चिएको बताए । धनुषामा १८ वटा पालिकामध्ये पहिलो वडा अध्यक्ष साह हुन जसले आफ्नो तलवभत्ताबाट नपुगेपनि घरबाट लगानी गरेर वृद्ध आमाहरुलाई तीर्थाटन गराएका हुन । २०७४ साल असोज […]
जनकपुरधाम।श्रीकृष्ण जन्माष्टमीको अवसरमा जनकपुरधामको वडा नंं ८ को शान्ति सामुदायिक सेवा केन्द्रले वडा नंं ८ मा बसोवास गर्नु भएका डा सीके राउत र विभिन्न क्षेत्रमा विषेश योगदान दिनु भएका विभिन्न व्यक्तिहरुलाई एक कार्यक्रमका बीचमा शनिबार सम्मानित गरेका छन । जनकपुरधाम वडा नंं ८ मा बसोवास गर्नु भएका विद्वान तथा मधेश अधिकारका लागि संघर्ष गर्ने जनमत […]
शंकर आचार्य ,पर्सा । मधेसमा २० वर्ष अघिसम्म इनारकै पानी खाइन्थ्यो । गाउँ–टोल सबैतिर इनार । डोरीले पानी तानेर इनारमा नुहाउने र कपडा धुनेको ताँती हुन्थ्यो । जमाना बदलयो । सँगसँगै पानीको पाइप भान्सा र बाथरुमसम्मै पुग्यो । धेरै इनार सुके । बचेका संरक्षण अभावमा मासिए । तर, पर्साको पटेर्वासुगौली ४ दापमा रहेको इनारसँग भने गाउँलेको गज्जबको दोस्ती छ । गुदर बाबा मन्दिरनजिकको […]
संतोष सिंह ,जनकपुरधाम।धनुषाको तेजनगरमा चाउचाउ खाएर सुतेको बालिकाको मृत अवस्थामा फेला परेकी छन् । शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी धनुषाधाम नगरपालिका–३ तेजनगरकी ६ वर्षीया काजल साह बिहान मृत फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताए । शुक्रबार साँझ २९ वर्षीया आमा पवित्रि देवी, ६ वर्षीया छोरी काजल र ४ वर्षीय भाइ […]
टिकापुर।थारु अभियन्ता इन्दु थारुद्वारा लिखित ‘निलम्बित निबन्ध’ किताब बिमोचन गरिएको छ। टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा उक्त किताब बिमोचन गरिएको हो। राजपाका सांसद लक्ष्मणलाल कर्ण, थरुट नेता लक्ष्मण थारु, सम्मेलनका केन्द्रीय संयोजक मिनराज चौधरी, अभियन्ता सुरेन्द्र चौधरी, आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छत्यालगायतद्वारा किताब बिमोचन गरिएको थियो। १२८ पृष्ठको उक्त किताब इन्दु थारुको लेख […]
सिरहा । करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका-४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ । धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा ल्याइएको छ । […]