१० पुष २०८१, बिहिबार
26-12-2024 , Thu
×

मधेस

सिरहामा लागूऔषधसहित दुई युवा पक्राउ

राजेन्द्र महतो,लहान।सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं.६ कचनारी भोटिया चौक बाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सितापुर सिरहा बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा स १ प ६१९ नम्बरको मोटरसाइकलमा आउदै गरेको सप्तरी बलान बिहुल गाउँपालिका वडा. १ मलहनियाको २१ वर्षीय अमरेश यादव र सोही ठाँउ बस्ने […]

न्यूज मधेश,राजविराज।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम बिहिवार समपन्न गरिएको छ । गाउँपालिका प्रमुख सतिश कुमार सिंहको प्रमुख आतिथ्य तथा वडा नम्बर ३ को अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा वडा नम्बर ३ रामजानकि हटिया स्थित कार्यक्रम आयोजना गरिएको हो । विभिन्न वडामा सञ्चालित विकासिय योजनाहरु सम्पन्न भएको वडा अध्यक्षहरुले जानकारी दिए । कार्यक्रममा सहभागी भएको […]

न्यूज मधेश,पर्सा।नेकपाका नेतृ एवं सांसद पुष्पा कर्णले आज श्री नेपाल रास्ट्रीय आधारभुत बिधालय शिलान्यास गर्नुभएको हो । तीन कोठे भवन रहेको बिधालय को उद्घाटन गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कर्णले सामुदायिक बिद्यालयको बिकाशमा आफुले बिशेष ध्यान दिएको बताउनुभयो । उहाँले बिद्यालयको आवश्यकता अनुसार सहयोग गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । शिक्षाको बिकाश भएपछि […]

न्यूज मधेश,वीरगञ्ज।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आज दोस्रो दिन वीरगंजको मुनलाईट मावि मा किशोरी सचेतना तथा साइबर क्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मुनलाईट माविका प्रधानाध्यापक श्याम केसिको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा न. ५ का वडा अध्यक्ष प्रदिप चौरासिया, बिशेष अतिथिमा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतको […]

न्यूज मधेश,सर्लाही। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मधेशवादीको नाउँमा सबै पार्टी भोट लिएर नातावादको राजनीति गरेको बताएका छन् । आगामी मँसिर १४ गते हुन लागेको उप चुनाव २०७६ अन्तर्गत भइरहेको निर्वाचनको लागि बुधबार सर्लाहीको हरिपुर्वामा चुनावी सभालाई सम्बोधन गर्दै डा. राउतले नेकपा, राजपा, समाजवादी पार्टी, नेपाली काँग्रेस जस्ता पार्टीहरु नातावाद र जातीवादमै सिमित […]

न्यूज मधेश,बारा।गढीमाई मन्दिरमा एक महिना लाग्ने पञ्चवर्षीय गढीमाई मेला आजबाट सुरु भएको छ । प्रचार बिनानै करोडौं श्रदालु भक्तजन, धार्मिक पर्यटक, लाखौ पशुबलि, भव्य मनोरन्जन सहित हुने मेला दक्षिण एशियाकै ठूलो बाराको गढीमाई मन्दिरमा एक महिनाभर लाग्ने पञ्चवर्षिय गढीमाई मेला मंसिर १ गते आइतबारबाट सुरु भएको छ । लाखौं भक्तजन तथा धार्मिक पर्यटक आउने यो […]

न्यूज मधेश,बिरगंज।नेपालको एकमात्र प्रवेशद्वार भनेर चिनिने वीरगञ्जस्थित शंकराचार्य द्वार देखि लिएर मितेरी पुलसम्म भोलुन्टिर विरगंजको प्रमुख सक्रियतामा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रमको उदघाटन वीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीले गर्नु भएको थियो । सो सरसफाइ कार्यक्रममा वीरगञ्ज महानगरपालिका ,विर्ता नर्सिङ क्याम्पस, कादम्बरी एकेडेमी ,नेपाली सेना , बैंकर्स समुह , डी. ए.भी. स्कूल , Rotaract, Flop […]

न्यूज मधेश,बारा।बाराको प्रसौनी गाउँपालिकाको वडा ३ नौतन गाउँमा मंगलबारदेखि सुरु भएको ५ दिवसीय योग शिविर आज एक कार्यक्रम को बिच समापन गरिएको छ। सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं २ का माननीय भौतिक पुर्बधार मन्त्री जितेन्द्र सोनल रहेका थिए। उक्त कार्यक्रममा सहयोग गर्ने विभिन्न ब्यक्तीहरु लाई प्रसौनी गाउँपालिका का अध्यक्ष भोला प्रसाद कलवारले प्रशंसा पत्र […]