जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि मठमन्दिरको सौन्दर्यीकरणमा जोड दिनुभएको छ । श्री रामानन्दीय श्री वैष्णव संघ तुलसी स्मारक, जनकपुरधामले मंगलबार जनकपुरधाममा आयोजना गरेको आशीष तिलक तथा पदस्थापन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले मठमन्दिरको सौन्दर्यीकरण कार्य अगाडी बढाईसकेको बताउनुभयो । प्रदेश सरकारले विकासको सुरुवात जानकी मन्दिरको सौन्दर्र्यीकरणबाट गरेको […]
जनकपुरधाम। समाजवादी पार्टीका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र नं.२का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले आफ्नो निर्वाचन क्षेत्रमा रहेका दुर्गा मन्दिरमा पुजापाठ र दर्शन गर्नमा व्यस्त देखिएको छ। सोमबार धनुषाको औरहीमा रहेको दुर्गा मन्दिर लगाइतका शक्ति पिठहरुमा पुजापाठ गर्दै घर घर मा पुगेर दशैंको शुभकामना दिएका हुन। त्यसैगरी धार्मिक कार्यक्रमलाई निरन्तरता दिदै उहाँ संगै समाजवादी […]
राजविराज । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। त्यसैगरी सप्तरीको प्रसिद्ध छिन्नमस्ता, कंकालिनी भगवती, राजदेवी लगायत शक्तिपीठहरुमा […]
दिपक कर्ण,जनकपुरधाम।जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यस बर्ष १४ हजार ६ सय ३३ बोकाको बलीप्रदान गरिएको छ । आइतबार राति ८ बजेबाट सुरु भएको बलिप्रदानको कार्यक्रम सोमबार बिहान ३ बजेर ३३ मिनेटसम्म चलेको पूजा मूल आयोजक महावीर युवा कमिटीका अध्यक्ष संतोष साहले बताए । गत बर्ष मन्दिरमा १४ हजार ९ सय ९७ बोकाबली प्रदान गरिएको […]
जनकपुरधाम । भारत तस्करी गर्न लागेको ३९ वटा गाईबच्छाबाच्छी सहित तीनजनालाई सशस्त्र प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ । भारत तर्फ तस्करी गर्ने उद्देश्यले धनुषाको विदेह नगरपालिका २ स्थित जागिर टोलबाट बथानमा रहेको ३६ गाई र ३ बाच्छाबाच्छी सहित ३ जनालाई पक्राउ गरेको भन्सार सुरक्षा बेस क्याम्प जनकपुरले जनाएको छ । सशस्त्र निरीक्षक प्रकाश भट्ट नेतृत्वको […]
लहान। सिरहाको लहान नगरपालिका १ स्थित ट्राफिक प्रहरीले लामो दुरीका बस,मिनि बस ,हाइयस आदिमा बढी भाडा लिएको भाडा फिर्ता गराएको छ । सिरहाको लहान नगरपालिका-१ पुर्व पश्चिम लोकमार्ग स्थित सडकमा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र एक्तेनको कमाण्डमा लामो दुरिमा चल्ने यात्रुवाहक बस तथा माईक्रो बसमा सवार यात्रुहरुसँग सोधपुछ गरी बढी भाडा लिएको भाडा […]
राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका स्थित कुशहाको दुर्गा मन्दिर प्राङ्गणमा सरसफाइ गरेको छ । आज महा अष्टमीको उपल्यक्षमा आइतबार बिहानको समयमा सप्तरीको सुरुङ्गा न.पा.वडा नं.०५ कुशाहा स्थित दुर्गा मन्दिरको प्राङगणमा “सामुदाय-प्रहरी साझेदारी” अबधारणा अनुरुप आज सरसफाइ गरेको हो । ईलाका प्रहरी कार्यालय कडरबोनाका कार्यालय प्रमुख प्रहरी निरीक्षक राम राजा केशरीको कमाण्डमा १० जना प्र.क. सहित […]
जनकपुरधाम। जनकपुरधाम उपमहानगर वडा नं. ११ स्थित लक्ष्मण आखाडा स्थित देवस्थान मन्दिरको जगमोहन सौन्दर्यकरणको समुदघाटन गरिएको छ । शनिवार एक समारोहका बिच राजपाका प्रदेश सभा सदस्य परमेश्वर साहले मन्दिरको जगमोहन सौन्दर्यकरण कार्यक्रमको समुदघाटन गरेका छन् । शहरी विकास आयोजना कार्यालयको कुल १० लाखको लागतमा उपभोतmा समिति मार्फत गरिएको सौन्दर्यकरण कामको समुदघाटन गरिएको छ । कार्यक्रममा […]