०६ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

मधेस

नक्कली लाइसेन्स बनाउने २ जना युवक पक्राउ

जनकपुरधाम । प्रहरीले नक्कली सवारी चालक अनुमितपत्र (लाइसेन्स) बनाउने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–६ बस्ने ३४ वर्षीय अलिअकवर मंसुर ,औरही गाउपालिका वाड नं.६ बस्ने २४ वर्षीय सब्जान मंसुरलाई ईलाका प्रहरी कार्यलय औरहीले गोप्य सुचनाको आधारमा मंगलबार दिउँसो ४ बजे बलगंगा चौकबाट पक्राउ गरेका हुन उनिहरुले काठमाडौंबाट नक्कली सवारी चालक अनुमति […]

जनकपुरधाम। प्रदेश २ कामुख्यमन्त्री मो लालबाबु राउतले महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रको मंगलबार निरिक्षण गरिएको छ । प्राविधिक टोली सहित महोत्तरीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुग्नु भएको मुख्यमन्त्री राउतले महोत्तरीको मध्य तथा दक्षिणी क्षेत्रको भंगहा नपा, बलबा नपा, महोत्तरी गाउपालिका, मनरासिसवा नगरपालिका र जलेश्वर नगरपालिकाको अति प्रभावित क्षेत्रहरुको निरीक्षण गरिएको छ । महोत्तरी भएर […]

जनकपुरधाम।धनुषाको लक्ष्मीनिया गाउपालिका वाड न १ स्थित रहेको सिगंरजोडा जाने सडक खण्डमा लागुऔषध सहित २ जना युवालाई प्रहरी नियन्त्रणमा लिएको छ। पक्राउ परेका महोत्तरी जिल्लाको औरही नगरपालिका २ बस्ने २३ वर्षिय पवन विश्वकर्मा र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १० बस्ने २७ वर्षीय रोशन विश्वकर्मालाई ज.९ प. ६३९८ नम्बरको डिस्कभर मोटरसाईकलमा सवार दुवैजनालाई चेकजाँच गर्दा ५ […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघ ( नेविसंघ )राराब इकाई कमिटिद्वारा धनुषाको पुर्वी क्षेत्र कमला नदि छेउमा रहेको जनकनन्दनी गाउँपालिका वाड न १ स्थित मल्हनिया र इनर्वामा आइतबार बाढी पीडितहरुलाई राहत वितरण गरेका हुन। केही दिन लगातार वर्षाको कारणले कमला नदिमा आएको बाढी कमला नदिको संरक्षण गर्नको लागि बनाएको तटबन्धलाई भत्काएपछि मल्हनिया र इनर्वाका हजारौं घरपरिवार […]

जनकपुरधाम । समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवम संघिय सांसद उमाशंकर अरगरियाले आज चौथो दिनपनि बाढि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ। सांसद अरगरियाले शनिबार धनुषाको निर्वाचन क्षेत्र न २ अन्तरगतको औरही गाउलालिका अन्तगत झिटकौहिया,पौरेश्वर ,कपटौल,बिकमपुर,चक्कर ,औरही,हरुसाहा रहेको बाढी प्रभावित क्षेत्रमा स्थल गत निरीक्षण गरिएको छ। त्यसैगरी यता धनुषाको कमला नगरपालिका अन्तरगत सराबे,माची,पर्सा,मंगराहा,दुबैरकोठ हटलेटवा,सखुवा,मडान,सिंग्याहा,जागिरटोल ,हथमुण्डा,लक्कर […]

गोविन्द ठाकुर, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा बढी प्रभावित रौतहट जिल्लाका बाढी पीडितलाई राहत समाग्री वितरण गर्नुभएको छ । गौरस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा आज बिहान मुख्यमन्त्री राउतले बाढी पीडितलाई खाद्यान्न, त्रिपाल, झुल लगायतको समाग्री वितरण गर्नुभएको हो । प्रदेश सरकारले बाढी पीडितलाई राहत वितरण गर्ने कार्यलाई तदारुकताका साथ अघि बढाउन […]

बिपिन यादव ,जनकपुरधाम:समाजवादी पार्टी नेपालका प्रमुख सचेत एवम संघिय सांसद उमाशंकर अरगरियाले बाढि प्रभावित क्षेत्रको अवलोकन गर्न जाँद छ। नेता अरगरियाले मंगलबार धनुषाको निर्वाचन क्षेत्र न २ अन्तरगतको जनकनन्दनी गाउपालिका अन्तरगत इनर्वा ,मलहनिया,कमला नगरपालिका र औरही गाउपालिका लगायतको बाढि ग्रस्त क्षेत्रको अवलोकन गर्न गइरहेको छ । सांसद अरगरियाले उक्त क्षेत्रको बाढिग्रस्त सर्वसाधारणहरुसंग भेट गर्ने र […]

  अवधेशकुमार झा,सप्तरी ।पूरै बस्ती जलमग्न भएको पीडित पानीमै पाल टाँगेर बस्न बाध्य छन् । पानीको सतह अझै नघटकाले हजारौं विस्थापित परिवारलाई तत्काल राहत पुर्‍याउन मुस्किल भएको छ । सप्तरी, रौतहट र विराटनगर — शनिबार बिहान ३ बजेको हुँदो हो । बिजलीदेवी सदा अचानक ब्युँझिइन् । घरै जलाम्य भइसकेछ । कोसीको भँगालो कतिखेर खाटमुनि आइपुग्यो, पत्तै पाइनन् । हतारिँदै बालबालिका च्यापेर […]