न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ जेठ । कोरोना महामारी नियन्त्रण तथा रोकथामकाे लागि सरकारले अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ । कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले नाै अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम […]
न्यूजमधेश डेस्क काठमाण्डु,२० जेठ ।समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले नेपालको संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएकोछ । राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका साँसद महेन्द्र यादवको नेतृत्वमा सोमबार समाजवादी र राष्ट्रिय (राजपाका सांसद तथा नेताहरुले सोमवार संसद सचिवालयमा पुगेर संविधानको (दोस्रो संशोधन) विधेयक दर्ता गरेका हुन् । संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल […]
न्यूजमधेश सम्बादाता काठमाण्डू,१६ जेठ ।नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा सञ्चारमाध्यमको विश्वसनीयतासम्बन्धी अध्ययन÷सर्भेक्षण प्रतिवेदन प्रेस काउन्सिल नेपाललाई हस्तान्तरण गरेको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज यहाँ आयोजित कार्यक्रममा काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा सबैभन्दा विश्वासिलो सञ्चारमाध्यम टेलिभिजनलाई लिएका छन् । सवेक्षणमा सहभागी ५० प्रतिशतले सबैभन्दा विश्वासिलो सञ्चारमाध्यमका […]
सोलिन्द्र चौधरी काठमाण्डू ,१५ जेठ । चालू आर्थिक वर्षको तुलनामा आगामी आवको बजेट रु ५८ अर्ब ३२ करोड ७१ लाखले घटेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवका लागि आज सङ्घीय संसद्मा पेश गर्नुभएको बजेट रु १४ खर्ब ७४ अर्ब ६४ करोडको रहेको छ । चालू आवका लागि गत जेठ १५ गते प्रस्तुत गरिएको […]
न्यूजमधेश सम्बादाता काठमाण्डू ,१५ जेठ। सरकारले आगामी आर्थिक वर्षदेखि ‘नेशनल पेमेन्ट गेटवे’ सञ्चालनमा ल्याई नेपालभित्रका सबै प्रकारका भुक्तानी फरफारक हुने व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आवको बजेट वक्तव्यमा विद्युतीय भुक्तानी कारोबारको लागत घटाउँदै नगदरहित कारोबारलाई प्रोत्साहन गरिने उल्लेख छ । मन्त्री खतिवडाले विद्युत्, […]
न्यूजमधेश सम्बादाता काठमाण्डू,९ जेठ। कोरोना भाइरस सङ्क्रमण फैलिदै गएको अवस्थामा रोमथाम र नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा समेत रोक लगाएको अवस्थामा हिंडेरै साँगामा आइपुगेका भक्तपुरका इँटाभट्टामा काम गर्ने भारतीय मजुदरलाई प्रहरीले फर्काएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमानाका साँगाबाट आज बिहान ४ बजे लुकीछिपी हिंडेर आइपुगेका १४५ भारतीय मजदुरलाई सीमा नाकामा सुरक्षार्थ खटिएका […]
मनोज बनैता सिरहा, २ जेष्ठ। प्रतिनिधीसभा सांसद तथा जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले लक डाउनको समयमा राहत बितरण गर्नुभन्दा विपन्नलाई रोजगारी दिन सुझाव दिएका छन । हाल खाधान्न वितरणको सवालमा अनेक टीका टिप्पणी हुँदैगरेकोले विपन्नलाई रोजगारी दिन सके तिनीहरूलाई सकसको अनुभुती नहुने अरगरियाको तर्क रहेको छ । उनी दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१ जेठ। जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् प्रतिनिधीसभा सदस्य सांसद उमाशंकर अरगरियाले दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा खतराक हुन सक्ने बताएका छन् । प्रतिनिधीसभाको बैठकमा बोल्दै सांसद अरगरियाले बर्षाको समय आएपछि कोरोनाभन्दा खतरनाक अवस्था आउन सक्ने बताए । उनले गत बर्षकै बर्षाको समयमा धनुषाको पुर्वी क्षेत्र कमला नदिको बान्ध मल्हनिया र […]