सोम दियाली जनकपुरधाम ,२९ बैशाख । सर्लाहीका विपन्न किसान यतिबेला आफूले उत्पादन गरेको तरकारी बजारमा लगेर विक्री गर्न व्यस्त भएका छन् । खेर गईरहेको वनक्षेत्रका खाली जमिनमा कृषि वन कार्यक्रम अन्तर्गत खनजोत गरी गरिएको तरकारी खेतीबाट उत्पादन राम्रो भएपछि उनीहरुलाई तरकारी बेच्न भ्याईनभ्याई भएको हो । जिल्लाको हरिवन नगरपालिका ३ मोहनपुरकी गंगा कुमारी ब्लोन आफूहरुले […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ बैशाख । प्रदेश २ मा गाई काटेको अभियोगमा सिरहाको लहान प्रहरीले दुईजना पक्राउ गरेको छ भने एकजना फरार भएका छन् । लहान नगरपालिका–२ स्थित मिलन चौकमा गाई काटेको भन्दै स्थानीयवासीले दिएको उजूरीका आधारमा स्थानीय दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाको नाममा खुलाउँदा अनुसन्धानमा असर पर्न […]
न्यूजमधेश डेस्क रौतहट , २८ वैशाख । प्रदेश २ को रौतहट जिल्लाको गौर अस्पताल भवनको माथिल्लो तल्लामा १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन छ । हेर्दा सबै सामान नयाँ छन् । तर दुर्भाग्यस् कोरोनाको संक्रमण तीव्र रुपमा बढेको र बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला यी आईसीयू र भेन्टिलेटर प्रयोगविहीन छन् । गौर अस्पताल […]
न्यूजमधेश डेस्क विरगंज ,२७ बैशाख । बितेका २४ घण्टाभित्र पर्सामा सात कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत चार महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या, कडा निमुनियाबाट ग्रसित रहेको पर्सा निवासी छ र एक बारा निवासी सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो । वीरगन्जको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ बैशाख । सर्लाहीमा एक व्यक्तिले आफ्नै पत्नीको हत्या गरेका छन् । लालबन्दी नगरपालिका २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका ११ स्थित रामबली साहको घरमा डेरा लिई बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले पत्नी ३२ वर्षकी उषा देवी कर्णको हत्या गरेका हुन् । सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार आइतबार राति […]
न्यूजमधेश डेस्क सर्लाही ,२६ बैशाख । सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पिसिआर मेसिन विद्युत् अनियमित हुँदा दुई दिनदेखि बन्द रहेको छ । जिल्लामा विद्युत् अनियमित हुँदा पिसिआर मेसिन बन्द भएको हो । ल्याबमा बुधबार राति ९४ जनाको थ्रोट स्वाब जाँच गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि बिहीबार, शुुक्रबार र शनिबार दिनभर छिनछिनमै […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ बैशाख । कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढेपछि उपचार सहज बनाउन प्रदेश नं २ सरकारले प्रदेशका अस्पतालमा जनशक्ति थप गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार छ महिनाका लागि […]
न्यूजमधेश डेस्क जनाकपुरधाम,२५ बैशाख । प्रदेश २ का धनुषा जिल्लामा एक स्थानीय तहका मेयरले आफुले चढने सरकारी गाडीलाई कोरोना संक्रमितलाई अस्पताल पुर्याउने र घर छाड्ने घोषणा गरेको छ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले आफु चढ्ने गरेको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन् । कोरोना संक्रमितलाई अस्पताल […]