१३ मंसिर २०८१, शुक्रबार
29-11-2024 , Fri
×

प्रदेश

प्रदेश २ संसदीय दलका नेता र सचेतकको सुविधा मोह

कमलेश ठाकुर जनकपुरधाम,३ माघ । नेपाल कम्यूनिष्ट पार्टी नेपाल (नेकपा) का प्रचण्ड–नेपाल समूहले पुस दोस्रो साता नेकपा संसदीय दलको नेता सत्यनारायण मण्डलमाथि अविश्वास प्रस्ताव दार्ता गराए । पार्टीका सचेतक बेची लुंगेलीसमक्ष दार्ता भएको प्रस्तावले २१ पुसमा मण्डलमाथि अविश्वास लगाएर प्रचण्ड पक्षधर शत्रुधन महतोलाई छनौट गरे। संसदीय दलको नेताबाट हटेको एक साताभित्र उपभोग गर्ने सेवा सुविधा […]

न्यूजमधेश डेस्क सर्लाही ,२ माघ।एक सातादेखिको बढेको कठ्यांग्रिदो चिसोले सर्लाहीको जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो हुस्सु र चिसो हावासँगै सुरु भएको शीतलहरका कारण जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो। अचानक बढेको चिसोले विशेष गरी विपन्न, दलित र सुकुम्वासी परिवार बढी प्रभावित भएका छन्। यसै गरी चौपाया र पशुपंक्षी पनि चिसोले नराम्ररी प्रभावित भएका छन्। […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१ माघ।मधेशको मुटु मानिएको चुरे वन माशिने क्रम दिनप्रतिदिन बढदै जानु र खोलाहरु प्रत्यक्षरुपमा उत्खनन भइरहदा पनि सम्वन्धित निकाय मौन देखिएको छ । प्रदेशका आठवटै जिल्लामा वन माशिने क्रम जारी रहेको छ भने नदि नदिको दोहन जारी छ । धनुषाको चारनाथ, सिरहा जिल्लाको बनमा मारुती सिमेन्ट उद्योगका संचालक अनुज राठी र मनोज […]

न्यूजमधेश डेस्क पर्सा,२७ पुस। जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयले मुलुकमा राजीतिक अस्थिताको वातावरण निर्माण गरेको आरोप रहेको छ । जसपा पर्साले आज वीरगञ्जमा अयोजना गरेको विरोध कार्यक्रममा अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक अस्थिता उत्पन्न गरेको तथा लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको छ भन्नुभयो । पूर्वउपप्रधानमन्त्री […]

न्यूजमधेश डेस्क,जनकपुरधाम,२३ पुस।दुई वर्षदेखि पटकपटक मिति तोकिए सञ्चालन हुन नसकेको जनकपुर जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ । सुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँठाउँमा रेल्वे स्टेशन र हल्टसमेत निर्माण भइसक्दा इञ्जिन र बोगी आउन नसकेको भन्दै रेल सेवा सञ्चालन हुन सकेको थिएन तर अहिले भारतबाट दुई वटा […]

न्यूजमधेश डेस्क जकपुरधाम,१६ पुस। उखु किसानको उजुरी परेपछि लुम्बिनी चिनी मिलका सञ्‍चालक पक्राउ परेका छन् । सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन निर्देशन दिएलगतै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो । उनीविरुद्ध नवलपरासीमा उखु […]

न्यूजमधेश डेस्क रौतहट, १६ पुस । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले देशलाई ध्वस्त पार्न लागेको आरोप लगाउनुभएको छ । रतिनिधिसभाको निर्वाचनको तयारीमा लाग्नुको सटा आफनै पार्टीका प्रधानमन्त्रीले गरेको निर्णयलाई अस्वीकार गरी माधव र प्रचण्डले देश र पार्टीलाई ध्वस्त पार्न लागेको मन्त्री साहले बताउनुभएको छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ पुस।नेकपाको प्रचण्ड– माधव नेपाल समूहले प्रदेश २ संसदीय दलमा आफ्नो पकड बलियो रहेको दाबी गरिरहेको वेला पूर्वमाओवादी पृष्ठभूमिका ६ सांसदले केपी ओली समूहमा लागेको घोषणा गरेका छन् । बुधबार वीरगन्जमा आयोजित प्रदेश २ स्तरीय ओली पक्षमा भेलामा उनीहरू सहभागी भएका हुन् । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित तथा तत्कालीन माओवादीका […]