१४ मंसिर २०८१, शनिबार
30-11-2024 , Sat
×

प्रदेश

पर्सा प्रमुख पन्त र क्राइम इन्चार्ज यादवको सक्रियतामा करिव ५ करोड बराबरको अवैध समान पक्राउ गरि भन्सार बुझाईयो

रंजित चौरसिया वीरगंज ४ श्रावण। जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसाता देखी श्रावण महिनाको पहिलो साता सम्ममा अबैध रुपमा तस्करहरुले लत्ताकपडा, सर्टिङ सुटिङ, हाडवेयर, मरिच, मोटर, छोहडा लगाएतको अवैध समानहरु, भंसार छलेर नेपाल भित्रयाउदै गरेको ४ करोड ६८ लाख ८८ हजार ८ सय ९४ रुपैया बराबरको सामान पक्राउ गरी भंसारमा बुझाएको छ । त्यसैगरी […]

न्यूजमधेश सम्बादाता सर्लाही, ५ साउन ।आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन । निरन्तर वर्षा भइरहँदा जिल्लाका […]

न्यूजमधेश डेक्स महोत्तरी, ५ साउन ।क्रसर उद्योगले जथाभावी बनाउने ठूलाठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् । महोत्तरीको बर्दिवास–१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ । बर्दिवास–१४ कै अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय कन्हैया भनिने रोशन मिश्रको गहिरो खाल्डोको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । दुई […]

अभिमनु कुमार पटेल रौतहट, ५ श्रावण । पुरुषोतम मर्यादा भगवान श्रीरामको जन्मस्थल नेपालको पर्सा स्थितको ठोरी नामक ठाउँमा रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध रौहतटको सदरमुकाम गौरमा बिरोद्ध प्रदर्शनसँगै ओलि र चिनियाँ राजदूत होउ यान्छीको पुत्ला समेत दहन गरिएको छ । पौराणिक काल देखिको सम्बन्धमा चिसोपन उत्पन्न भएको भन्दै हिन्दु परिषद नेपाल रौतहट कार्य […]

मनोज मोरबैता / प्रविन पण्डित जनकपुरधाम, ४ साउन । धनुषाको जनकनन्दिनी गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीको कारण सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी समेत कार्यालयमा नआएपछि सेवा लिन आएका सेवाग्राही काम बिनै रित्तै फर्किन बाध्य भइरहेका छन् । उपाध्यक्ष भारती कार्की, प्रमुख प्रशासकिय अधिकृत कुलानन्द झा कार्यालयमा पट्क्कै नआइरहेको सेवाग्राहीको भनाई छ […]

न्यूजमधेश डेक्स जनकपुरधाम ,४ साउन । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मंत्री ज्ञानेन्द्र कुमार यादवले शनिबार रौतहट स्थित बागमती नदीको बांधको स्थलगत निरीक्षण गरेका छन् । बागमती नदीमा आएको बाढीÞले कटान गर्न थाले पछि बस्ती डुवानमा पर्ने जोखिम बढ्दै गएकोले प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मंत्री योगेन्द्र यादवको विशेष आग्रहमा रौतहट […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ साउन । बाढीबाट जनधनको क्षति न्यूनिकरण गर्नको लागि पूर्वी धनुषाको शहिद नगर नगरपालिकामा सुरक्षाकर्मीहरुले शनिबार पूर्वतयारी तथा प्रतिकार्य अभ्यास  गरेको छ  । युनिसेफको सहयोगमा लाइफ नेपालद्वारा शहिदनगर नगरपालिकामा बाढीबाट जनधनको क्षति न्युनिकरण तथा प्रतिकार्य अभ्यास कार्यक्रम गरिएको हो । लाइफ नेपालले उपलब्ध गराएको सामग्रीहरुको सहयोगका सुरक्षाकर्मीहरुले प्रतिकार्य अभ्यास गरेका थिए । सशस्त्र […]

न्यूजमधेश डेस्क काठमाडौं,३ साउन। विभिन्न मुलुकमा अलपत्र एक हजार १५५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानबाट छ शव पनि […]