११ मंसिर २०८१, बुधबार
27-11-2024 , Wed
×

प्रदेश

एबी मलद्वारा नैतिक दायित्व वहन, म्याद नाघेका पेयपदार्थ नष्ट

मनोज बनैता, सिरहा, १ जेठ । उपभोक्ताको स्वास्थलाई ख्याल गर्दै सिरहा गोलबजारका सुपरमार्केट एबी मलले म्याद नाघेका पेय पदार्थ नष्ट गरेका छन । लकडाउनको बेलामा सिरहाका अधिकान्स ब्यापारी ले म्याद नाघेको सामान बिक्रीवितरण गरिएको व्यापक गुनासो आईरहेको बेला एबी मलले आफैं एक्सपायर सामान डिस्पोज गरेका हुन । सुपरमार्केटका म्यानेजर पिन्टु राउतका अनुसार लकडाउनको अवस्थामा उपभोक्ताहरुको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,३१ बैशाख । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा अप्रत्यासित रुपमा वृद्धि भएपछि प्रदेश सरकारले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा आज बसेको उच्चस्तरीय समितिको बैठकले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने र प्रदेशको सिमानामा थप कडाइ, सीमापारिको आवतजावतलाई निरुत्साहित गर्न प्रचारप्रसार तीव्र बनाउने […]

न्यूजमधेश सम्बादाता लाहन ,२८ बैशाख। प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरी टोलीले शानिबार लागुऔषधसहित सिरहाको मिर्चैया नगरपालिका–७ फुलबरीया निवासी २९ वर्षीय फिरोज शेख र स्थानीय एक युवकलाई पक्राउ गरेको हो । सिरहाको कल्याणपुर नगरपालिका–४ महुलियाँबाट पक्राउ परेका दुवैको साथबाट लागुऔषध कोरेक्स ४३ थान बरामद […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२७ बैशाख । मधेश ईन्जिनियर्स एसोसिएसनको बागमती प्रदेशको कार्यसमिति शुक्रबार गठन भएको छ। विश्वव्यापी रुपमा फैलिएका कोरोना भाइरसको जोखिमबाट जोगिनकोलागि नेपाल सरकारले लगाएको लक डाउनलाइ मध्यनजर राख्दै शुक्रबार अनलाईन भिडियो कन्फ्रेन्सबाट समिति गठन गरिएको हो । ईन्जिनियर सितेश यादवको नेतृत्वमा ३५ सदस्यीय मधेश ईन्जिनियर्स एसोसिएसन बागमती प्रदेशको कार्यसमिति गठन गरिएको एसोसिएसनका केन्द्रिय अध्यक्ष […]

न्यूजमधेश सम्बादाता सप्तरी,२६ बैशाख । सप्तरीमा भएको छुट्टाछुट्टै घट्नामा एक प्रहरीसहित चार जनाको ज्यान गएको छ । ड्यूटिमा रहेका प्रहरीको एक्कासी मृत्यु हुनेदेखि हात्ती आक्रमणमा, दुर्घटनामा र झुण्डिएर एक÷एक जनाको एकै दिन बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु स्ट्यान्ड बाई ड्यूटिकै समयमा भएको सप्तरी प्रहरीका प्रबक्ता […]

न्यूजमधेश सम्बादाता राजविराज ,२४ बैशाख । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा अवस्थित रामटोलमा हात्तीको समूहले घर तोडाफोड गरी […]

राजेश शर्मा, बिराटनगर, २४ बैशाख । भन्सारमा खटिएको सशस्त्र प्रहरीले नियमित चेकजाच को क्रम्मा ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरेको छ । भारतको सुपौलबाट आएको खाली ट्रकबाट प्रहरीले चेकजाँचको क्रममा मंगलबार एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट १ करोड ९ लाख ७९ हजार ५ सय ३० रुपैयाँ भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । […]

न्यूजमधेश सम्बादाता सिरहा ,२३ बैशाख । लक डाउनका समयमा विपन्नलाई राहत बितरण गर्न शुरु गरिएको अभियान शान्तिपूर्ण बन्न सकेको छैन् । प्रदेश २ का जिल्लामा दैनिक रुपमा विवाद भइरहेको छ राहत बितरण गर्ने क्रममा । कतै राहत बितरणमा विवाद भइरहेको छ भने कतै राहत नपाउँदा स्थानीय तह कार्यालय घेराउ समेत गर्न थालिएको छ । सोमबार […]