न्यूजमधेश सम्बादाता कपिलबस्तु ,२१ बैशाख ।महाराजगञ्ज नगरपालिका वडा नं ७ स्थित सतभरामा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको औषधि बरामद गरिएको छ । गए राति लुकाएर भारतबाट नेपाल ल्याइँदै गरेको रु एक लाख मूल्य बराबरको दुई बोरा औषधि सतभराका बासिन्दाले समातेर प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीले नजीकैको बगैँचामा अपरिचित व्यक्ति देखेपछि सोधपुछ गर्दा ती […]
राजेश शर्मा, बिराटनगर, २१ बैशाख । नेपाल बाट भारत तर्फ़ जान खोज्ने १२ जना नेपालीलाई सिमामा रोकिएको छ । झापा जिल्ला सुरुङ्गा र दमक, मोरंगको पथरी र सुनसरी को इनरुवामा घर भएका ५ जना पुरुष , ५ जना महिला र २ जना बच्चा गरि जम्मा १२ जना व्यक्ति ११: ४५ बजे को समयमा मे १ […]
न्यूजमधेश सम्बादाता सिरहा ,१७ बैशाख। कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको मारमा परेका विपन्न, असाहय व्यक्तिलाई उद्योग व्यापार समिति सुखीपुर सिरहाले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेको छ । विगत एक महिनाभन्दा बढी समयदेखिको लकडाउनका कारण दैनिक ज्याला–मजदूरी गरेर बिहान–बेलुकाको छाक टार्न समस्या पर्दै आएका विपन्न, मजदूर र असहाय […]
मनोज बनैता सिरहा, १७ बैशाख । महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट बच्नको लागि सरकारले लगाएको लकडाउनका कारण धनुषाकी एक महिला भिख मागेर छोराछोरी पालिरहेकी खबर पाएलगतै सामाजिक अभियन्ता सरोज कुमार मण्डलले राहत लिएर उनको घर पुगेका छन । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी बस्ने बर्ष ५५ की कुमारी देवी साह लकडाउनका कारण […]
कमल कुमार मण्डल राजविराज, १७ वैशाख । एसईई परिक्षामा सहभागी हुने र कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुका लागी एफ. एम. बाट “पाठशाला अपना घरेमे” नामका कार्यक्रम वैशाख १८ गतेदेखि सञ्चालन गर्ने भएको छ । तिलाठी कोइलाडी गाउँपालिकाद्धारा सप्तरीको राजविराजबाट ९४.७ मेगाहर्जमा प्रसारित भइरहेको सि एफ एमको माध्यमबाट विहिवारदेखि पठनपाठन गराउने भएको छ । […]
सन्तोष यादव,जनकपुरधाम१५ बैशाख ।राहत वितरण नगरेपछि सिरहाको सुखीपुर नगरपालिकाका मेयर रामऔतार यादवलाई स्थानीय युवाहरुले राहत बुझाएका छन्। सुखीपुरका विभिन्न ठाउँमा स्थानीय युवाहरुले राहत संकलन गरी आइतबार मेयर यादवलाई बुझाएका हुन्। पटकपटक राहत वितरण गर्न दबाब दिए पनि मेयर यादवले बेवास्ता गरेका कारण उनलाई नै जनताबाट संकलन गरिएको राहत बुझाएको स्थानीय प्रवीण दासले जानकारी दिए। कोरोना […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१५ बैशाख । स्थानीय सरकारले लक डाउनका समयमा छाँक टार्न मुश्किल भइरहेका व्यक्तिलाई रासन मात्र बितरण गरिरहँदा गर्भवती, सुत्केरी तथा नवजात शिशुलाई समस्या भइरहेको छ । राहत स्वरुप रासन समेत नपुगेका ठाउँका गर्भवती र सुत्केरी पीडित बन्दै गएका छन् । खासगरी दलित, विपन्न र गरीब बस्तीमा लकडाउनअघि र लकडाउनकाबीच शिशु जन्माइएका सुत्केरीलाई […]
मनोज श्रीवास्तव कपिलवस्तु, १४ बैशाख । मुस्लिम धर्मावलम्बीहरुको ठूलो एक महिना लामो चाड रमजान शानिबारबाट शुरु भएको छ । रमजानको महिनामा मुस्लिम धर्मावलम्बीहरु दिन भरी भोकै उपवास बस्ने गर्छन । मुस्लिम धर्मावलम्बीहरु बिहान सूर्य नउँदाउँदै खाने (सेहरी) र सूर्य अस्ताएपछि सांँझ (इफतर) खाने प्रचलन रहेको मुस्लिम धर्मगुरु बताउछन् । नेपालमा कपिलबस्तु जिल्ला दोस्रो सबैभन्दा बढी […]