११ मंसिर २०८१, बुधबार
27-11-2024 , Wed
×

प्रदेश

प्रादेशिक अस्पतालको यस्तो अवस्था खुट्टामा घाउ भएका बिरामी जाच गर्न मान्दैनन

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१ बैशाख । वेवारिसे अवस्थामा फेला परेका एक व्यक्ति जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार बिना छट्पटाउन बाध्य भएका छन्। सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १२ मा वेवारिसे अवस्थामा फेला परेको बिरामीलाई स्थानीय जनप्रतिनिधीको सहयोगमा शनिबार उपचारका लागि यो अस्पतालमा ल्याइएको हो । आफ्नो नाम नइम कबाडी बताउने उनलाई अस्पतालको आकस्मिक कक्षको एउटा कुनामा राखिएको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,३० चैत्र।कोरोना भाईरसको महामारीबाट बच्नका लागि देशब्यापी रुपमा जारी लकडाउन १९ औं दिन पुरा गरेको छ । लकडाउनका कारण जनकपुरमा दैनिक ज्यालादारी तथा मजदुरी गुजारा गर्ने घरपरिवारलाई सहज र सरल तरिकाले खाद्यान्न सामग्री चरणवद्व तरिकाले बितरण गर्न लागिएको छ । लकडाउनको अवधी लामो भएकाले जनकपुरधाम उपमहानगरपालिकाले गरिब तथा बिपन्नलाई चरणवद्वरुपमा राहत बितरण गर्ने […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२७ चैत्र ।रक्तअल्पता रोगका कारण जीवन मरणको दोसाँधमा रहेका एक युवकलाई दुई युवकले रक्तदान गरी ज्यान बचाएका छन् । मुलुक लक डाउनमा रहेको बेला रगतको समेत अभाव भएको अवस्थामा यी दुई युवकले सिरहाको सिरहा नगरपालिका १३ फुलबरियाका जितेन्द्र यादवलाई रक्तदान गरेर जीवन बचाएका हुन् । यादव मंगलबार प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएपनि […]

न्यूजमधेश सम्बादाता सिरहा,२६ चैत्र । मधेश ईन्जिनियर्स एसोसिएसनको सिरहा जिल्ला कार्यसमिति मंगलबार गठन भएको छ ! विश्वव्यापी रुपमा फैलिएका कोरोना भाइरसको जोखिमबाट जोगिनकोलागि नेपाल सरकारले लगाएको लक डाउनलाइ मध्यनजर राख्दै मंगरबार अनलाईन भिडियो कन्फ्रेन्सबाट समिति गठडन गरिएको हो । ईन्जिनियर तेजनारायण यादवको नेतृत्वमा ४६ सदस्यीय मधेश ईन्जिनियर्स एसोसिएसन सिरहा जिल्ला कार्यसमिति गठन गरिएको एसोसिएसनका केन्द्रिय […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु ,२५चैत्र।जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासँघका सह सचिव तथा लुम्बिनी दर्पण पत्रिकाका प्रकाशक मोहन बेल्वासेले अति विपन्न परिवारमा राहत वितरण गर्नुभएको छ । लक डाउनका बेला मागि खाने वर्गका अति विपन्न २ घर परिवारमा राहत वितरण गरिएको हो । बाणगंगा नगरपालिकाको वडा नं ६ मा १५ वर्ष देखि रुखमुनी साहरा लिएर बस्दै […]

न्यूजमधेश सम्बादाता सप्तरी ,२५ चैत्र । लकडाउनको तेस्रो हप्ता शुरु भइसकेको छ । यहीं समयमा कृषकले लगाएको गहुँ बाली भित्र्याउने बेला पनि हो । किनभने गहुँबाली पाकिसकेको छ । कृषिको हब मानिने प्रदेश २ का कृषक गहुँ कसरी भित्र्याउने भन्ने चिन्तामा डुबिरहँदा संघीय सरकारले सतर्कता अपनाउँदै बाली भित्र्याउन भनिसकेको छ । प्रदेश २ का भूमी, […]

न्यूजमधेश सम्बादाता रौतहट ,२४ चैत्र। गुुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको हो । गोली हनाहानमा गस्तीटोलीले तीन राउण्ड र तस्करले दुई राउण्ड गोली प्रहार गरेको थियो । सेक्टर वन कार्यालय चोंचाका अधिकृत राजेशकुमार साहका अनुसार गोली हानाहानमा सुरक्षाटोलीतर्फ कुनै क्षति नभएको र तस्कर समूह […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२४ चैत्र ।विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस बिरुद्ध नेपाल र भारतमा लकडाउन गरिएको बेला भारत सरकारले एक्यबद्धता जनाउन राती ९ बजे दियो बाल्न गरेको आव्हानको प्रभाव जनकपुरधाम लगायत प्रदेश २ का सबै जिल्लामा परेको छ । तर भारतमा दियो मात्रै बालिएपनि प्रदेश २मा पटखा आतंक नै मच्चाइएको थियो ।नेपाली समय अनुसार सवा […]