१० मंसिर २०८१, मंगलबार
26-11-2024 , Tue
×

प्रदेश

थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध ः मुख्यमन्त्री राउत

न्यूजमधेश समाचारदाता सप्तरी, १ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको उत्थानको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसबलपुरमा आज आयोजना गरिएको माघी महोत्सव २०७६ को उद्घाटन गर्दै उहाँले भन्नु भयो ,‘ राज्यकै उत्पीडन र विभेदका कारण थारु समूदाय हरेक क्षेत्रमा पछाडी परेको छ’ । पछाडि […]

जनकपुरधाम,१ माघ।विद्यार्थी जनमत संघ (Students’ Janamat Union) को २०७६ साल पुस २८-२९ गते जनकपुरधामको गोपाल धर्मशालामा बसेको केन्द्रिय समितिको बैठकले निम्न घोषणाहरू सहितको घोषणा-पत्र पारित गरेको छ। 1. मधेशी, आदिवासी, जनजाति वा ग्रामीण भेगका विद्यार्थीहरूमाथि कलेजमा भइरहेको रंगभेद, दमन, शोषण, र्‍यागिङ, उत्पीडन आदिको अन्त गरी कलेज प्रशासन, प्राध्यापक वा विद्यार्थीद्वारा गरिने विभेद विरुद्ध ‘जिरो टोलरेन्स’ […]

अजित भुजेल बिरगंज ,२९ पुस।नेपाल कलवार कल्याण महासघ काठमाडौंको तेस्रो महाधिवेशन बिरगंज हुने भएको छ । कलवार कल्याण समिती बिरगंजले आयोजना गरेको पत्रकार सम्मेलनमा बिरगंजका अध्यक्ष प्रभु प्रसाद कलवारले यहि माघ ३ गते बिरगंजको नगर सभागृहमा बिहान ११ बजे सुरु हुने र यसको सम्पुर्ण तयारि भैइ सकेको जानकारी गराएका थिए । यस महाअधिवेसनमा २३ जिल्लाका […]

मनोज मोरवैता जनकपुरधाम, २९ पुस ।जनमत पार्टीका संयोजक सिके राउतले विद्यार्थीहरुलाई विश्वासका साथ अगाडी बढ्न निर्देशन दिएका छन । सोमवार देखि जनकपुरधाममा सुरु भएको विद्यार्थी जनमत संघको केन्द्रिय वैठक तथा प्रशिक्षण कार्यक्रमको मंगलवार समापन कार्यक्रममा बोल्दै नेता राउतले अगाडी बढनका लागि आफुमा भएको विश्वासलाई मजवुत बनाएर अगाडी बढे सफलता आफै पाइने वताए । उनले विद्यार्थीहरुलाई […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,२९ पुस । मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर जलवायु परिवर्तन रोकिन नसक्ने बताउनु भएको छ । निति अनुसन्धान प्रतिष्ठान , परराष्ट्र मन्त्रालय , र परराष्ट्र मामिला अध्यन प्रतिष्ठान द्वारा संयुक्त रुपमा आयोजित जलवायु परिवर्तन , पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा सम्बाद कार्यक्रम लाई सम्बोधन गर्नु हुदै मुख्यमन्त्री राउतले सो […]

अजित भुजेल बिरगंज ,२८ पुस।थारु समुदायको नया बर्ष थारु सम्बत २६४४ औं तथा (खिचडि ) माघि पर्व विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । माघी मुल समारोह समिती पर्साको आयोजनामा सोमबार नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।माघी मुल समारोह समिति पर्साका संयोजक बिजया औझैयाको सभापतित्वमा भएको […]

मनोज मोरबैता जनकपुरधाम, २८पुस ।जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत महिला जनप्रनिधि र कर्मचारीहरुमाथि कुटपिट गर्ने कान्तिपुर टिभीका जनकपुर रिपोर्टर अनिल मिश्रलाई फासीको मांग गर्दै प्रदर्शन गरिएको छ । मिश्रा पत्रकारीताको आडमा अमर्यादित गतिबिधी तथा कमिशन पत्रकारीता गर्ने गरेको भन्दै उनको चौतर्फी आलोचना हुदैछ । जनकपुरको गोपाल धर्मशालाबाट महिला संघर्ष समितिको आयोजनामा महिला कर्मचारीहरुले निकालेको जुलुस विभिन्न ठाउँको […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२८ पुस।गत पुस २३ गते बुधवार जिल्ला प्रहरी कार्यालय सर्लाही द्वारा पक्राउ गरिएको सर्लाहीका रामबाबु राय यादवको समर्थनमा रिहाइको मांग गर्दै पौष २७ गते आइतवार हजारोंको संख्यामा उंहाको शुभचिन्तक, नागरिक समाज र सर्वसधाहरण बरहथवामा प्रदर्शन गरेका छन् । बरहथवा नगरपालिका लगायत आसपासका १०-१२ गाउँका हजारोंको संख्यामा सर्वसाधाहरण आ-आफ्नो गाउँको नाम बैनरमा राखी प्रदर्शनमा […]