संतोष रन्जितकार वीरगञ्ज, २५ मंसिर ।प्राज्ञिक विद्यार्थी परिषद् नेफाल वीरगञ्ज नगर इकाई समितिको आयोजनामा मंगलबार रक्तदान कार्यत्रम सम्पन्न भएको छ । प्राज्ञिक विद्यार्थी फरिषद्को रजत जयन्तीको अवसरमा घण्टाघरमा आयोजित कार्यक्रममा २ महिला सहित २५ जनाले रत्तदान गरेका रक्तसन्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुश्वाहले जानकारी दिनुभयो । गुरु नानक सेवा प्रतिष्ठानको सहयोगमा भएको कार्यक्रममा सुशिल कुमार […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम, २४ मंसिर। मुख्यमन्त्री लालबाबु राउतले संविधान र कानूनले प्रदत गरेको मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ। ७१ औ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आज जनकपुरमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री राउतले मानव अधिकारको संरक्षणमा प्रदेश सरकार अग्र स्थानमा रहने प्रतिबद्धता जनाउनु भएको हो । कुनै पनि व्यक्तिले आफनो मानवअधिकारको कुरा […]
अजित भुजेल बिरगंज,२४ मंसिर। पर्सा जिल्लाको विरगंज महानगरपालिका वडा नं.१४ मा वडा स्तरीय खाद्य स्वच्छता अनुगमन टोलि गठन गरिएको छ। खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका वडा न.१४ मा अवस्थित जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको सभाहलमा संचालित वडा स्तरीय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि दुई दिने तालिमको मंगलवार दोस्रो […]
जनकपुरधाम ,२४ मंसिर ।होटल राजदरबारमा खानका लागि राखिएको पानीको जारमा किरा भेटिएको छ। विभा बिभरेज्स प्रालिद्वारा उत्पादित भोडा पानीको जारमा किरा भेटिएको हो। होटलमा मानव अधिकारसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रमकै सहभागिका लागि राखिएको पानीको जारमा किरा भेटिएको हो। पानी खानका लागि ग्लासमा निकाल्दा किरा भेटिएको कार्यक्रमका सहभागी कुलदीप साहले जानकारी दिए। उनले होटल […]
न्यूजमधेश समाचारदाता वीरगन्ज, २४ मंसिर। पर्सा जिल्ला वीरगन्जको बिर्तामा महानगर स्तरिय योग विद्यालयको उदघाटन भएको छ ।एक कार्यक्रम बिच वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले उक्त विद्यालयको उदघाटन गर्नुभएको थियो । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले वीरगन्ज महानगरपालिकाको सबै वडाहरुमा योग शिविर चलाउन आयोजकहरुलाई अनुरोध गर्नुभयो । योग गुरु स्वामि रामदेव महराज र […]
न्यूजमधेश समाचारदाता पोखरा,२४ मंसिर।गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले सदनभित्रै आफूहरुमाथि यौनहिंसा भएको बताएकी छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । भण्डारीले भनिन्, ‘पुरुषसांसदबाट संसद्भित्रै हामीमाथि यौनहिंसा भएको छ । तर, इज्जतको डरले सहन बाध्य छौँ ।’ पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको […]
दिपेन्द्र प्रसाद सिंह जनकपुरधाम,२४ मंसिर। ७१ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरको आज जनकपुरमा वृहत्त प्रभातफेरि कार्यक्रम गरिएको छ । जनकपुरधामको जानकी मंदिरबाट विहान ७ बजे इन्सेक प्रदेश २, राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुर, मुख्यन्यायधिवक्ताको कार्यालय प्रदेश २, ओरेक नेपाल, महिला मानव अधिकार संजाल, जिल्ला महिला अधिकार सरोकार समुह, एडभोकेसी फोरम नेपाल, थर्ड एलान्यसलगायतको […]
न्यूजमधेश समाचारदाता कपिलवस्तु ,२३ मंसिर।दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले दुई दशकपछि स्वर्ण पदक जित्न सफल भएको छ। जारी १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सोमबार भएको खेलमा नेपालका मिनु गुरुङ र भूपेन्द्र थापा मगरले स्वर्ण जितेका हुन्। महिला ५४ केजीको फाइनलमा मिनु गुरुङले भारतीय बक्सर शिक्षालाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भइन् । उनले […]