०९ मंसिर २०८१, सोमबार
25-11-2024 , Mon
×

प्रदेश

सप्तरीमा निशुल्क क्यान्सर शिबिर सम्पन्न

न्यूज मधेश,राजविराज।सप्तरीको सुरुङ्गा नगरपालिकाको कडरबोनामा निशुल्क क्यान्सर शिविर सम्पन्न भएको छ । सतौन ट्र्ष्टको आयोजनामा संचालित एक दिने निशुल्क शिबिर सप्तरीका पाँच सय पचास जना लाभान्वित भएको हो । पुर्व मन्त्री तथा सप्तरी क्षेत्र नम्बर ४ का संघिय सांसद तेजु लाल चाैधरीकाे पहल तथा सताैन स्मृति ट्रस्टकाे अायाेजनामा सप्तरीकाे सुरुङ्गा नगरपालिकामा १ दिने स्वास्थय सिविरमा […]

जनकपुरधाम।धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.३ कि २२ वर्षीया कुसुमकुमारी मण्डलको दाइजोको निहँुमा हत्या भएको माइती पक्षले आशंका गरेको छ । २५ वर्षीय प्रकाश मण्डलले कुटपिट गरी कुसुमको हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् । शुक्रबार राति खाना खाएर सुत्ने वेलामा करिब ११ बजेतिर घरायसी विवादपछि कुटपिट गर्दा कुसुमको मृत्यु भएको माइती पक्षको भनाइ […]

राजेन्द्र महतो,लहान।सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं.६ कचनारी भोटिया चौक बाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सितापुर सिरहा बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा स १ प ६१९ नम्बरको मोटरसाइकलमा आउदै गरेको सप्तरी बलान बिहुल गाउँपालिका वडा. १ मलहनियाको २१ वर्षीय अमरेश यादव र सोही ठाँउ बस्ने […]

न्यूज मधेश,राजविराज।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम बिहिवार समपन्न गरिएको छ । गाउँपालिका प्रमुख सतिश कुमार सिंहको प्रमुख आतिथ्य तथा वडा नम्बर ३ को अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा वडा नम्बर ३ रामजानकि हटिया स्थित कार्यक्रम आयोजना गरिएको हो । विभिन्न वडामा सञ्चालित विकासिय योजनाहरु सम्पन्न भएको वडा अध्यक्षहरुले जानकारी दिए । कार्यक्रममा सहभागी भएको […]

न्यूज मधेश,काठमाडौं। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । बिहीबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् । मन्त्रीहरुले राष्ट्रपतिसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष सपथ लिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राती ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका […]

विकास प्रसाद लोध,काठमाडौ।परिवर्तन सजिलै प्राप्त हुँदैन र कठिन पनि छैन। चुनौतिको सामना गर्न सक्ने नेतृत्व र क्षमताको मात्र आवश्यकता पर्छ। रंगभेदको कुरा गर्दा नेलसन मण्डेलाको रंगभेद विरूद्धको क्रान्ति विश्वकै ठूलो क्रान्तिका रूपमा लिइन्छ। विगत नेपालमा भएका विभिन्न घटना, दंगा र राजनितिक आन्दोलनको सतही अध्यन गर्ने हो भने नेपालमा पनि रंगभेदले जरा गाडेको छ। हरेक वर्ष […]

न्यूज मधेश,काठमाडौं।सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ । ‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन् । उक्त मूर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ नामक पुस्तकमा छापिएको थियो […]

न्यूज मधेश,पर्सा।नेकपाका नेतृ एवं सांसद पुष्पा कर्णले आज श्री नेपाल रास्ट्रीय आधारभुत बिधालय शिलान्यास गर्नुभएको हो । तीन कोठे भवन रहेको बिधालय को उद्घाटन गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कर्णले सामुदायिक बिद्यालयको बिकाशमा आफुले बिशेष ध्यान दिएको बताउनुभयो । उहाँले बिद्यालयको आवश्यकता अनुसार सहयोग गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । शिक्षाको बिकाश भएपछि […]