०९ मंसिर २०८१, सोमबार
25-11-2024 , Mon
×

प्रदेश

किशोरी सचेतना तथा साइबर क्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

न्यूज मधेश,वीरगञ्ज।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आज दोस्रो दिन वीरगंजको मुनलाईट मावि मा किशोरी सचेतना तथा साइबर क्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मुनलाईट माविका प्रधानाध्यापक श्याम केसिको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा न. ५ का वडा अध्यक्ष प्रदिप चौरासिया, बिशेष अतिथिमा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतको […]

न्यूज मधेश,सर्लाही। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मधेशवादीको नाउँमा सबै पार्टी भोट लिएर नातावादको राजनीति गरेको बताएका छन् । आगामी मँसिर १४ गते हुन लागेको उप चुनाव २०७६ अन्तर्गत भइरहेको निर्वाचनको लागि बुधबार सर्लाहीको हरिपुर्वामा चुनावी सभालाई सम्बोधन गर्दै डा. राउतले नेकपा, राजपा, समाजवादी पार्टी, नेपाली काँग्रेस जस्ता पार्टीहरु नातावाद र जातीवादमै सिमित […]

काशीराम शर्मा,बाँके।बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य सात, सहायक नौ […]

न्यूज मधेश,बारा।गढीमाई मन्दिरमा एक महिना लाग्ने पञ्चवर्षीय गढीमाई मेला आजबाट सुरु भएको छ । प्रचार बिनानै करोडौं श्रदालु भक्तजन, धार्मिक पर्यटक, लाखौ पशुबलि, भव्य मनोरन्जन सहित हुने मेला दक्षिण एशियाकै ठूलो बाराको गढीमाई मन्दिरमा एक महिनाभर लाग्ने पञ्चवर्षिय गढीमाई मेला मंसिर १ गते आइतबारबाट सुरु भएको छ । लाखौं भक्तजन तथा धार्मिक पर्यटक आउने यो […]

न्यूज मधेश,काठमाडौं।युनिसेफको आयोजनामा नेपाली बालबालिकासँग क्रिकेट खेल्न आएका विश्व क्रिकेटका एक महान् हस्ती सचिन तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले शनिवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। आइतवार बिहान साढे सात बजे पशुपतिनाथको दर्शन गरेका उनी दिउँसो बालुवाटार पुगेका हुन्। युनिसेफका सद्भावना दूत रहेका […]

न्यूज मधेश,बिरगंज।नेपालको एकमात्र प्रवेशद्वार भनेर चिनिने वीरगञ्जस्थित शंकराचार्य द्वार देखि लिएर मितेरी पुलसम्म भोलुन्टिर विरगंजको प्रमुख सक्रियतामा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रमको उदघाटन वीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीले गर्नु भएको थियो । सो सरसफाइ कार्यक्रममा वीरगञ्ज महानगरपालिका ,विर्ता नर्सिङ क्याम्पस, कादम्बरी एकेडेमी ,नेपाली सेना , बैंकर्स समुह , डी. ए.भी. स्कूल , Rotaract, Flop […]

न्यूज मधेश,बारा।बाराको प्रसौनी गाउँपालिकाको वडा ३ नौतन गाउँमा मंगलबारदेखि सुरु भएको ५ दिवसीय योग शिविर आज एक कार्यक्रम को बिच समापन गरिएको छ। सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं २ का माननीय भौतिक पुर्बधार मन्त्री जितेन्द्र सोनल रहेका थिए। उक्त कार्यक्रममा सहयोग गर्ने विभिन्न ब्यक्तीहरु लाई प्रसौनी गाउँपालिका का अध्यक्ष भोला प्रसाद कलवारले प्रशंसा पत्र […]

राजेन्द्र महतो,लहान।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका -५ बाट नेपाल प्रहरीले शुक्रवार लागु पदार्थ गाजा सहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सूचना को आधार मा ईलाका प्रहरी कार्यालय महेश्पुर पतार सिरहा बाट खटि एको प्रहरी टोलीले धनगढी माइ नगरपालिका – १४ को ५० बर्शिय राम बहादुर तामाङ को साथबाट २६ के जी लागू पदार्थ गाजा […]