काठमाडौँ । तराई – मधेशको प्रसिद्ध सांस्कृतिक पर्व सामाचकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदीबहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने […]
काठमाडौँ । तराई – मधेशको प्रसिद्ध सांस्कृतिक पर्व सामाचकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदीबहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने […]
जनकपुरधाम।भोजपुरीका सुपरस्टार तथा विजेपीका नेता दिनेशलाल यादव निरहुवाले काठमाण्डौमा छठ पुजाको दुईवटा गित रेकर्डिङ्ग सम्पन्न गरेको छ। आनन्द गुप्ताको गित र सन्तोष राजको संगीतमा रहेको दुईवटा भोजपुरी भाषाको गितमा निरहुवाले आफनो आवाज दिदै काठमाण्डौमा सो गितहरु रेकर्डिङ्ग गर्न भ्याएका छन् । सुटिङ्गको सिलसिलामा आएका निरहुवाले शुभचिन्तक भन्दै शनिवार मध्य राती सन्तोष राजको गित गाएका हुन […]
जनकपुरधाम। धनुषा जिल्लाको यदुकूहा,तिनकौरिया लगायत मधेसको विभिन्न जिल्लाभर तिहारका कारण यसबेला बजारमा चहल पहल पनि बढेको छ। सडक किनारामानै तिहार लक्षित विभिन्न सामग्रीको व्यापारमा उपभोक्ताको निक्कै भिड देखिन्छ। नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार भित्रिएसङै फूल र बत्तीको झिलिमिलीको पर्व भनिने तिहारमा दियोको प्रयोग महत्वपूर्ण मानिन्छ । यही कारण माटो तथा धातुका दियो, विद्युतीय बत्ती तथा […]
जनकपुरधाम। धनुषाको कमला नगरपालिकामा लक्ष्मीपुजाको अवरमा विशाल कलश यात्रा निकालिएका छ्न।तराइ मधेशका धनुषा लगाइत विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो । कमला नगरपालिका वडा नं.४ स्थितसघारामा रहेको लक्ष्मि मन्दिरको प्राङगढबाट करिब २०० को संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले सघाराका बिभिन्न भागको परिक्रमा गदै कमला नदिमा जलभरेर मन्दिरमा स्थापित गरिने कार्यक्रम रहेको स्थानीय समाजसेवी रामभगत मण्डलले […]
राजबिराज । तिहारमा घर पोत्न माटो खन्ने क्रममा सप्तरीको कञ्चनरुप ११ गोरपारमा ढिस्कोले पुरिएर एक जना बालिकाको शुक्रबार मृत्यु भएको छ भने अर्का दुई जना बालिकासमेत घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको कन्चनरुप नगरपालिका-११, गोरपार निवासी पवन सरदारकी छोरी १३ वर्षिया पुस्पाकुमारी सरदारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कन्चनपुरका डिएसपी मकेन्द्र मिश्रले बताए। […]
जनकपुरधाम।श्री हनुमान जयन्तिको अवसरमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । आज हनुमान जयन्तिको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद जनकपुरधामले प्रत्यके वर्ष जस्तै यस वर्ष पनि जानकी मन्दिरवाट शोभायात्रा निकालेको छ । परिषदका अध्यक्ष शभ्मु साहले यस वर्ष सडक मर्मत भइरहेकाले रथ बिनानै शोभा यात्रा निकाल्नु परेको भन्दै हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिला […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ । शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सब–इञ्जिनीयर पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ताबापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा विभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक–पटक घुस माग […]