जनकपुरधाम। प्रदेश सरकारले गरेको प्रतिबद्धता अनुसार बाढी प्रभावित क्षेत्रमा आईतवारबाट राहत वितरण कार्य शुरु गरेको छ । साउनको पहिलो सत्ता लगातार वर्षाको कारण आएको बाढीबाट सबभन्दा बढी महोत्तरी जिल्ला प्रभावित भएको थियो । मुख्यमन्त्री लालबाबु राउतले महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रको अनुगमनको क्रममा गरेको प्रतिबद्धता अनुसार आईतवारबाट राहत वितरण कार्य शुरु भएको हो । महोत्तरीको […]
सुरेन्द्र सिंह,जनकपुरधाम । चुरे मधेश विकास मंचद्वारा चुरे विनाश हुने कार्य बन्द गर्नुपर्ने जोरजार माग गरेको छ। जथाभावी ढुंगा , गिटी र बालुवाको निकासीले चुरे क्षेत्रमा खतरा बढेको भन्दै यसको निकासीमा रोक लगाउनु पर्नेमा चुरे मधेश विकास मन्च केन्द्रिय कार्य समिति जनकपुरधामले शनिबार पत्रकार सम्मेलन गरेर ९ बुदे माग अगाडि सारेको छ। मन्चले २०२२ सालको […]
बिपिन यादव,जनकपुरधाम । नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन ,सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि बिहिवार छलफल भएको छ ।नेपाल प्रहरी प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन सुपरिवेक्षण र समन्वय व्यवस्था गर्न बनेको विधेयक संशोधन कर्ता सचेतक उमाशंकर अरगरियाले संशोधन सहितको विधेयक बैठकमा पेश गरेपछि छलफल भएको हो ।उक्त […]
अवधेशकुमार झा,सप्तरी । खाडो खोलामा बुधबार आएको बाढी सप्तरी जिल्लाको तिलाठी कोइलाडी–१ को तिलाठी र बेल्ही गाउँका अधिकांश घरमा पसेको छ । साताअघि खाडोको पश्चिमी तटबन्ध दुई स्थानमा भत्किएको थियो । सुरक्षाकर्मीले बाँध निर्माण गरिरहेको भएपनि पुरा नहुँदा बाढीको पानी बस्तीमा पसेको हो । ‘एकाधबाहेक हरेक घरमा पानी पसेको छ,’ स्थानीय ललितनारायण झाले भने, ‘बिहानैदेखि पानी घरघरमा पसेपछि […]
जनकपुरधाम । प्रहरीले नक्कली सवारी चालक अनुमितपत्र (लाइसेन्स) बनाउने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–६ बस्ने ३४ वर्षीय अलिअकवर मंसुर ,औरही गाउपालिका वाड नं.६ बस्ने २४ वर्षीय सब्जान मंसुरलाई ईलाका प्रहरी कार्यलय औरहीले गोप्य सुचनाको आधारमा मंगलबार दिउँसो ४ बजे बलगंगा चौकबाट पक्राउ गरेका हुन उनिहरुले काठमाडौंबाट नक्कली सवारी चालक अनुमति […]
जनकपुरधाम। प्रदेश २ कामुख्यमन्त्री मो लालबाबु राउतले महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रको मंगलबार निरिक्षण गरिएको छ । प्राविधिक टोली सहित महोत्तरीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुग्नु भएको मुख्यमन्त्री राउतले महोत्तरीको मध्य तथा दक्षिणी क्षेत्रको भंगहा नपा, बलबा नपा, महोत्तरी गाउपालिका, मनरासिसवा नगरपालिका र जलेश्वर नगरपालिकाको अति प्रभावित क्षेत्रहरुको निरीक्षण गरिएको छ । महोत्तरी भएर […]
जनकपुरधाम।धनुषाको लक्ष्मीनिया गाउपालिका वाड न १ स्थित रहेको सिगंरजोडा जाने सडक खण्डमा लागुऔषध सहित २ जना युवालाई प्रहरी नियन्त्रणमा लिएको छ। पक्राउ परेका महोत्तरी जिल्लाको औरही नगरपालिका २ बस्ने २३ वर्षिय पवन विश्वकर्मा र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १० बस्ने २७ वर्षीय रोशन विश्वकर्मालाई ज.९ प. ६३९८ नम्बरको डिस्कभर मोटरसाईकलमा सवार दुवैजनालाई चेकजाँच गर्दा ५ […]
जनकपुरधाम । नेपाल विद्यार्थी संघ ( नेविसंघ )राराब इकाई कमिटिद्वारा धनुषाको पुर्वी क्षेत्र कमला नदि छेउमा रहेको जनकनन्दनी गाउँपालिका वाड न १ स्थित मल्हनिया र इनर्वामा आइतबार बाढी पीडितहरुलाई राहत वितरण गरेका हुन। केही दिन लगातार वर्षाको कारणले कमला नदिमा आएको बाढी कमला नदिको संरक्षण गर्नको लागि बनाएको तटबन्धलाई भत्काएपछि मल्हनिया र इनर्वाका हजारौं घरपरिवार […]