प्रमोद कुमार साह , जनकपुरधाम । प्रदेश नं. २को सरकारले आफनै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ । प्रदेशको समग्र विकासको लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेकोले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले जनाउनु भएको छ । बैंक स्थापनाको लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष […]
सुरेन्द्र सिंह जनकपुरधाम, असार २१गते।माध्यामिक शिक्षा परिक्षा (एसईई)को नतिजा सच्याउन प्राविधिक विद्यार्थी परिषद्द्वारा सरकारसँग माग गरेका छन् । नेपाल विद्यार्थी संघ र प्राविधिक विद्यार्थी परिषद प्रदेश नं.२ द्वारा जारी प्रेश विज्ञप्तिमा एसईईको नतिजामा भएको गम्भिर त्रुटि सच्याउन माग गर्दै माध्यमिक परिक्षा बोर्डलाई ध्यानाकर्षण गराएका छन् ।एसईई परिक्षाको नतिजा प्रकाशित भएपनि जनकपुर भित्रका केही विधालयको Symbol […]
जनकपुरधाम । प्रदेश २ मा आफै शिक्षा ऎन बनाउन माग गर्दै अस्थायी शिक्षकहरु मुख्यमन्त्री तथा परिषद कार्यालय अगाडि आज धर्नामा बसेका थिए।अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्र कुमार यादवले संघिय सरकारको गलत नितिका कारण प्रदेश २ का करिव १ हजार २ सय शिक्षकको जागीर खोसिए र मधेशी अस्थायी शिक्षक माथी अन्याय गरेको बताए।त्यसैगरी यादवले […]
जनकपुरधाम ,असार १९ गते।प्रदेश न.२ मा कार्यरत अस्थायी शिक्षकहरुले आफुहरुको रोजगारीको ग्यारेन्टी गर्नमाग गर्दै बिहिवार प्रदेश न .२को अस्थायी राजधानी जनकपुरमा शिक्षकहरुले आन्दोलन गरेका छ्न। अस्थायी शिक्षक आन्दोलन परिचालन समिति प्रदेश न.२का संयोजक धर्मेन्द्र यादवको नेतृत्वमा सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणबाट बिरोध जुलुस सुरु भएको थिए।उक्त जुलुस जनकपुरको देवि चौक,जनक चौक, मुरली चौक ,क्याम्पस चौक , […]
चन्द्रकिशोर साह सर्लाही ,असार १८ गते।सर्लाहीको बाँके जङ्गलमा प्रहरीको गोली लागेर आइतबार सरोज नारायण महतोको मृत्यु भएको विरोधमा स्थानीयबासी मंगलबार साँझ मशाल जुलुस निकालेर प्रदर्शन गरेको छ ।आइतवार सर्लाहीको बाँके जङ्गलमा प्रहरीको गोली लागेर ज्यान गएको सरोज र श्रीनगरस्थित बाँकेको खोलको खाल्डोमा डुबेर १२ वर्षीय अमित रायको ज्यान गएपछि स्थानीय आन्दोलित भएका हुन् । प्रतिनिधिसभा […]
जनकपुरधाम,असार १२ गते।प्रदेश नम्बर २ मा कुल ६४ हजार ८०३ जना परीक्षार्थी उत्तीर्ण भएको छ । जसमा छात्र ३४ हजार १०९ जना उत्तीर्ण हुँदा छात्रा ३० हजार ६९४ जना उत्तीर्ण भएका छन् । देशभरिमा विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएका […]