०६ मंसिर २०८१, शुक्रबार
22-11-2024 , Fri
×

प्रदेश

पूर्वमन्त्री रामचन्द्र राय यादवको सर्लाहीको रतनपुरमा नृशंस ह’त्या

जनकपुरधाम, ७ साउन ।चार पटकका सांसद एवम् पूर्वमन्त्री रामचन्द्र रायको सर्लाहीस्थित चन्द्रनगर गाउँपालिका वडा नम्बर २ रतनपुरमा हत्या भएको छ । पूर्वमन्त्री यादव सर्लाही सदरमुकाम मलंगवामा बस्दैआएका थिए । गाउँमा मृत्युभोज सकाएर आइतबार रातिविश्रामका लागि पुगेका पूर्वमन्त्री यादवलाई जग्गासम्बन्धी विवाद सुल्झाउन आग्रह गर्न पुगेका अज्ञात तीनजना व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको आशंका […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले आइतबार मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालयको छड्के निरीक्षण गरेका छन् । प्रदेश सरकारको कार्यालयमा कर्मचारीहरूको लापरबाही बढेको गुनासो आएपछि मुख्यमन्त्री सिंहले बिहान मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालयको अनुगमन गरेका हुन् । निरीक्षण तथा अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले अधिकांश कर्मचारीहरूमा धेरै लापरबाही रहेको पाइएको बताए । उनले कर्मचारीहरूमा खासगरी […]

जनकपुरधाम ।विद्यार्थी जनमत संघ राजर्षि जनक विश्वविद्यालय ( विश्वविद्यालय क्याम्पस) प्रथम एतिहासिक ईकाइ कमिटी गठन भव्य रुपमा सम्पन्न भएको छ। विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव अध्यक्षतामा बसेको बैठक र जनमत पार्टीका केन्द्रिय सदस्य धनुषा इन्चार्ज सुरेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकबाट विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बीरेन्द्र यादवको अध्यक्षतामा शनिबार क्याम्पसमा आयोजित […]

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय यादवले प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेश भवनस्थित श्रम तथा यातायात मन्त्रालयमा पुगी कार्यभार ग्रहण गरेका छन् । कार्यभार सम्हालेलगत्तै मन्त्री यादवले अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक सञ्चालन गर्ने पहिलो निर्णय गरेका छन् । मधेश प्रदेशका यातायात व्यवस्था कार्यालयहरूमा म्यानुअल तबरबाट चालक प्रमाणपत्रका लागि परीक्षा […]

सर्लाही । सर्लाहीमा गत असार महिनामा मात्रै रु डेढ करोडभन्दा बढी मूल्यका भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले एक महिनामा रु डेढ करोडभन्दा बढि मूल्य पर्ने भन्सार छलिका गरेर ल्याइएका सामान बरामद गरेको जनाएको हो । सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले असार १ देखि ३१ […]

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाले प्रदेशको आर्थिक विकास र रोजगारी सृजनामा विशेष दिनुपर्ने बताएका छन् । आज पदभार ग्रहण गर्दै मन्त्री मियाले भने, ‘मधेश ठूलो सम्भावना बोकेको प्रदेश हो । उद्योग क्षेत्रको विस्तारमा लाग्नुपर्छ । यसले मात्र प्रदेशको आर्थिक विकास र रोजगारी सृजना गर्छ ।’ उनले मधेशका आठवटै […]

जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कांग्रेसको तर्फबाट नवनियुक्त अर्थमन्त्री सुनिलकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादव र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय तथा लोसपाको […]

जनकपुरधाम । धनुषामा २०६३/०६४ को मधेश आन्दोलनलाई फ्रन्टलाइनमा रहेर हाँक्ने आन्दोलनकारी हुन्–शेषनारायण यादव । लक्ष्मीनियाँ गाउँपालिका–३ बनिगामा(साबिकको सपही गाविस) का सुबरन यादव र दौलतिया देवीको माहिलो पुत्र यादवको जन्म २०३२ साल पुस १३ मा भएको थियो । किसान परिवारमा जन्मेका यादवले बिलट साह मावि सिनुरजोडाबाट कक्षा ८ सम्मको पढाइ गरेका थिए ।यादवले मावि र उच्च […]