न्यूजमधेश डेस्क जनकपुरधाम,३० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै दिन उनका कार्यकर्ताहरुले पटाखा पट्काएर सर्वसाधारणलाई कुटपिट गरि गम्भीर घाइते बनाएका छन्। देउवा प्रधानमन्त्री बनेकै दिन रौतहटको राजपुर नगरपालिकामा उनका समर्थकहरुले पटाखा पट्काएर स्थानीयवासीलाई हैरान पारेका हुन्। पटाखाले राजपुर नगरपालिकाका स्थानीयवासीलाई अफ्ठ्यारो भइ रहदा केही स्थानीय घर आसपास पटाखा नपट्काउन भन्न जाँदा आफताब […]
न्यूजमधेश डेस्क महोत्तरी ,३० असार । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५ घर भएका सोमबहादुर तामाङका छोरा २३ वर्षीय सिपाही […]
न्यूजमधेश डेस्क काठमाडाैं,२८ असार। सिरहामा इटालियन पेस्तोलसहित दुईजना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको मिर्चैया नगरपालिका–१० का २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादव रहेका छन्। दुवै जनालाई सोमबार करिब ४ बजे २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेकाे हाे। चेकजाँच गर्दा […]
न्यूजमधेश डेस्क झापा ,२७ असार । विर्तामोड नगरपालिका–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव आज बिहान फेला परेको छ । पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलपम्प उत्तरमा भाडामा बस्ने घर अगाडि उनको शव फेला परेको हो । अर्जुनधारा घर भएकी उनी पछिल्लो समय विर्तामोडस्थित आफन्तको घरमा भाडामा बस्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो । […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ असार ।प्रदेश–२ मा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा अभिभावकको उदासीनताले शिक्षा र स्वास्थ्य क्षेत्रमा समस्या वृद्धि हुँदै गएको तथ्य औँल्याइएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष र महिला सशक्तीकरण अभियानद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा यो तथ्य औँल्याइएको हो । यसको कारण प्रदेशमा छ प्रतिशत […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ असार । प्रदेश २ सभाको बैठक विपक्षी दलका सांसदले पुनः अवरुद्ध गरेका छन् । यसअघि सांसद विकास कोषको रकम वृद्धि गर्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिले बजेटका अरु शीर्षकप्रति पनि आपत्ति जनाउँदै पुनः वैठक अवरुद्ध गरेका हुन् । सांसद विकास कोषको बजेटमा असन्तुष्टि जनाउँदै […]
न्यूजमधेश डेस्क नेपालगन्ज,२७ असार । नेपालगन्ज शहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । जिल्लालाई बालश्रमिकमुक्त जिल्लाको पहिचान दिइएको छ । झण्डै १४ वर्ष वर्षअघि (सन् २००७ नोभेम्बर २० मा) तत्कालीन बाँके जिल्ला बालकल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले यस जिल्लालाई ‘बालश्रमिकमूक्त जिल्ला’ घोषणा गरे । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२७ असार। प्रदेश नम्बर २ सरकारले प्रदेशभित्र आफैले चलाउने भनेर परिवहन सेवा सञ्चालन गर्ने भन्दै करिब ४ करोड रुपैयाँ खर्चेर बसहरु खरिद गरेको थियो । तर, प्रदेश सरकारले ५ वटा वातानुकूलित बस खरिद गरेको एक वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । मधेस भवनको परिसरमै रहेको खेल मैदानमा खरिद गरिएका बस तथा […]