रुपन्देहीको ओमसतिया गाउपालिकामा ‘पन्पिङ्ग सेट’ले पानी तानेर खेत जोत्दै किसान । पानी पर्न ढिलाई गरेपछि पन्पिङ्ग सेटबाट पानी तानेर रोपाइँको तयारीमा यहाँका किसान लागेका हुन् ।
जुम्लाको हिमा गाउँपालिका-४ स्थित हिमा नदीमाथि बनाइएको कलात्मक काठको पुल ।
गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समितिद्वारा आयोजित ‘गणतन्त्रको उपलब्धिःसमृद्धिका लागि पूर्वाधार’ विषयक तस्बिर प्रदर्शनी अवलोकनका क्रममा शुक्रबार जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतलाई स्वागत गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा । तस्बिर : किरणराज विष्ट/रासस
न्यूजमधेश सम्बादाता काठमाण्डू ,२५ चैत्र।ट्राफिक प्रहरीले आजदेखि लकडाउनलाई थप कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक उपत्यकालगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी सवारीसाधन जाँच गर्ने […]
सिबेन्द्र रोहिता,जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका वाड नं .२ स्थित रहेको वकिल टोलमा नेपाली जनता दलका जिल्ला अध्यक्ष मुन्जय राउतमाथि छुरा प्रहार भएको छ । मोटरसाइकलमा रहेका २ जनाले राउतमाथि छुरा प्रहार गरी फरार भएको हो । छुरा प्रहारबाट राउत गम्भिर घाइते भएका छन् । उनलाई प्रहरी र स्थानीयले अहिले उपचारका लागि काव्य होस्पिटल लगिएको छ । राउत […]
काठमाडौ । समाजबादी पार्टी नेपालका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र २ बाट अत्याधिक मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सांसद उमाशंकर अरगडियाले संघिय सांसदन बुधबार बसेको बैठकमा बाढि पीडितका लागि बिशेष प्याकेज ल्याउन सरकारलाई सुझाव दिएका छन् । सरकारले बाढी पीडितलाई तत्काल केही राहत दिएपनी यसले जनतालाई दीर्घकालीन फाईदा नभएकोले बिशेष प्याकेज ल्याउअनु पर्ने […]