०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

मधेश विशेष

लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर मेसिन सञ्चालन

न्यूजमधेश सम्बादाता रुपन्देही ,१६ असार। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर मेसिन जडान गरी आजदेखि सञ्चालनमा आएको छ । मेसिन जडान भएसँगै प्रदेश नं ५ मा कोरोनाको परीक्षण तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ । प्रदेश नं ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले मेसिनको शुभारम्भ गर्दै प्राविधिक रुपमा गर्नुपर्ने काम अस्पताल र अस्पतालका कर्मचारीले गर्नुपर्ने तथा […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,१६ असार।लकडाउनले मानविय जिवनलाइ तहसनहस बनाएको छ।बिगत तीन महिनाभन्दा बढी लकडाउन अबधी लम्बिदा मानविय जीवनमा तनाव थपिदा कोहि सहेर रहेका छन भने कतिपयले सह्न नसक्दा आत्महत्या गरि आफ्नै ज्यान गुमाएका घटनाहरु थुप्रै छन। कहि सामाजिक तनाव,आर्थिक तनाव त कहि पारिवारिक।तर तनावले मानव सोचन शक्तिलाई कमजोर पारेकै छन।अन्त्वोगत्व मान्छे आत्महत्याको बाटोको रोजेका छन। […]

न्यूजमधेश सम्बादाता सप्तरी,१६ असार ।लगातार वर्षाले सप्तरीको दक्षिणी भेगकाको करिब २०० बिघामा लगाइएको धान खेत डुबानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, कोबसाईन र तिलाठीका गरी करिब २०० बिघा जग्गामा लगाइएको धानखेती डुबानमा परेको जानकारी दिए । सप्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य […]

न्यूजमधेश सम्बादाता नेपालगंज,१६ असार। बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकामा विद्युत् सेवा पुगेको छ । विद्युत्को तार तान्ने काम सम्पन्न भएपछि आइतबारदेखि परीक्षणका लागि करेन्ट प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख मुनेन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण सकिएलगत्तै जनतालाई विद्युत् सेवा वितरण शुरु हुनेछ । जग्गाधनी पुर्जा र वडा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ असार।बिहे गरेर नेपाल ल्याउने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिन लागिएको बिरोधमा जनमत पार्टी धनुषाद्वारा जनकपुरधाममा सोमबार प्रदर्शन गरिएको छ । पार्टीका धनुषा ईन्चार्ज अनिता साहको नेतृत्वमा कालोपट्टी बाँधेर प्रदर्शन गरिएको हो । जनमत पार्टी कार्यालय अगाडिबाट निकालिएको बिरोध प्रदर्शनमा विभेदकारी नागरिकता विधेयक खारेज गर ,अधिकार खोस्न बन्द गर ,मधेशी […]

न्यूजमधेश सम्बादाता भैरहवा, १५ असार । नेकपा नेतृत्वको संघीय सरकारले ल्याउन लागेको ७ बर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानबिरुद्व डा. सिके राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीद्वारा सोमबार भैरहवामा विरोध प्रदर्शन गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित श्री राम जानकी हनुमान मन्दिरबाट सुरु भएको विरोध र्‍याली नगरका विभिन्न स्थान हुँदै मिलनचोकमा कोणसभामा परिणत […]

न्यूजमधेश डेक्स  जनकपुरधाम ,१५ असार । प्रदेश २ का स्थानीय तहका जनप्रतिनिधीले बिभिन्न सुविधाको नाममा रकम पाउने भएका छन् । प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधीले यसअघि तलव नै भनेर पाउँदै आएकोमा गत कात्तिक १ गते यसलाई असंवैधानिक भन्दै सर्वाेच्चले दिन रोक लगाएको थियो । यसको लामो समयपछि चुप सेको प्रदेश सरकारले शनिबार मात्रै स्थानीय तहका पदाधिकारी […]

न्यूजमधेश सम्बादाता काठमाण्डौ,१५ असार ।त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दो देखिएको छ । प्राविधिक र व्यावसायिक क्षेत्रमा केही विद्यार्थी बढेको पाइए पनि कूल विद्यार्थीको गत वर्षको तुलनामा झण्डै १५ हजारले घटेको छ । विश्वविद्यालयको सङ्ख्यात्मक वृद्धि, विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेक्रम र त्रिविको गुणस्तर तथा सुशासनका सवालमा समयमा समयमा उठ्ने प्रश्नले पनि विद्यार्थीको […]