न्यूजमधेश सम्बादाता जनकपुरधाम ,४ चैत्र । प्रदेश २ को प्रदेश सभा बैठकमा सोमबार तीन वटा विधेयक पेश भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकमा तीन वटा विधेयक पेश भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई र आर्थिक मामिला तथा योजना मन्त्रालयको तर्फबाट १ वटा विधेयक पेश भएको छ । आन्तरिक मामिला तथा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,४ चैत्र । प्रदेश २ को राजधानी र नामका लागि आज (मंगलबार) मतदान हुने भएको छ । आज बिहान ८ बजे हुने बैठकमा राजधानी र नामका विषयमा मतदान हुने भएकाले अनिवार्य उपस्थितिका लागि सभामुख सरोजकुमार यादवले सांसद्हरूलाई निर्देशन दिनुभएको छ । यसअघि, दुई पटक मतदानको मिति सारिएको थियो । चैत १ गतेका लागि […]
रंजित चौरसिया वीरगंज,३ चैत्र। समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले पर्सा क्षेत्र नं. १ को पटेल नगरमा छठघाटको शिलन्यास गरेका हुन । पर्सा क्षेत्र नं.१ बाट निर्वाचित सांसद प्रदिप यादवले वीरगंज महानगरपालिका वडा नं. २१ पटेल नगरस्थित रहेको छठघाटको सोमबार एक कार्यक्रमका बिच विधिवत पूजापाठ गरि शिलन्यास गरेका हुन । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम […]
न्यूजमधेश सम्बादाता रुपन्देही,२ चैत्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा वडास्तरीय संगठन विस्तारमा तिव्रता दिएको छ । शनिबार पार्टीले गरेको भेलाहरूले विभिन्न स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरिएको हो । जस अनुसार लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १, २ र १२, कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ३, गैडहवा गाउँपालिका वडा नम्बर २ मा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२ चैत्र। समाजवादी पार्टी धनुषाले सबैला नगरपालिकामा कार्यालय स्थापना गरेको छ । प्रदेश २ का भुमि व्यवस्था,कृषि तथा सहकारी व्यवस्था मन्त्री शैलेन्द्र कुमार साहले शनिबार एक कार्यक्रमका बीच पार्टी कार्यालय उद्घाटन गरेका छन् । कार्यालय उद्घाटन गर्दै मन्त्री साहले संगठन सुदृढ गर्दै अघि बढ्नको लागि सबैमा आग्रह गरे ।सबैला नगरपालिकाका बैजनाथ यादवको […]
न्यूजमधेश सम्बादाता जनकपुराधाम ,२ चैत्र । प्रदेशमा सुशासन ल्याउन र गलत काम गर्नेलाई कार्वाहीको दायरामा ल्याउन नै यो विधेयक ल्याइएको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । विधेयक उपर सांसदहरुले राखेको प्रश्नको जवाफ दिदैं मुख्यमन्त्री राउतले यो विधेयकबाट कसैलाई त्रसित बन्न नहुने बताए । ‘यो विधेयकबाट कसैलाई डराउनुपर्देन’ उनले भने “काम गर्दा आचरण सफा राख्ने, अनियिमतता […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,२ चैत्र । खुला रक्सीका कारण व्यक्तिको ज्यान गइरहेको समाचार बाहिर आइरहँदा धनुषा प्रहरीले रक्सीका कारण आठ जनाको मात्रै मृत्यु भएको जनाएको छ । अन्य व्यक्तिको अन्य कारणले मृत्यु भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया बस्ने ३५ बर्षीय ब्रहम देव यादव, ४० बर्षीय रामबिलास मण्डल, […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१ चैत्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रीकृत मानसिकता भएकाहरुले संघीयतालाई समाप्त पार्ने षड्यन्त्र शुरु गरिसकेको बताएका छन् । उनले प्रदेशमा भुक्तानी विवादलाई अवसरको रुपमा प्रयोग गरी संघीयता नष्ट गर्ने षडयन्त्र शुरु गरिसकिएको बताए । तीन महिनापछि शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सांसदहरुले मुख्यमन्त्रीसहित प्रदेश सरकारको चर्काे आलोचना गरेपछि मुख्यमन्त्री राउतले यसमा […]