न्यूजमधेश सम्बादाता जनकपुरधान,२२ फाल्गुण ।पर्क स्टुडियोले पहिलो म्यूजिक भिडियो बुधवार सार्वजानिक गर्ने भएको छ । प्राचिन मिथिला मधेशको महत्पूर्ण पर्व होलीको अवसर पारेर सो म्युजिक भिडियो सार्वजानिक गर्न लागेको पर्क स्टुडियोजका संचालक एवम् म्यूजिक भिडियोका निर्देशक समेत रहेका सुमित शेखर साहले जानकारी दिएका छन । साहले होरीको छुट्टै पहिचान रहेकोले यसको संरक्षण र सम्बद्र्धन गर्ने […]
न्यूजमधेश सम्बादाता दुबई ,२२ फाल्गुण।विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)को अधिवेशनमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष डा.सीके राउत दुबई पुगिसकेका छन् । दुबई विमानस्थलमा पुग्ने वितित्तकै गैर आवासीय मधेशी संघ यूएईको सह-अध्यक्ष मदन यादव, कोषाध्यक्ष सन्त साह, अमित शर्मा, अधिन यादव, सुरेन्द्र यादव तथा सदस्य एवम् उपाध्यक्ष जगनारायण मण्डल लगायतले […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,२० फाल्गुण। समाजवादी पार्टीको तर्फबाट धनुषाको जनकनन्दनी गाउंपालिका मेयर प्रत्यासी रहेका दिपिनदेव यादवले पार्टी परित्याग नगर्ने स्पष्ट पारेका छन् । उनले आफ्नो फेसबुक ह्याक गरी ’पार्टी परित्याग गर्ने’ भन्ने गलत सन्देश लेखेपछि चिन्तित बनेको बताएका हुन् । उनले भने, ’म समाजवादीमा पार्टी छु । सधै रहनेछु ।’ पार्टीप्रति केहि आन्तरिक कारणले असन्तुष्ट रहेका […]
मनोज मोरबैता काठमाडौ,१९ फाल्गुण। राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावी भएको डा सीके राउतको दावी रहेको छ। सोमबार काठमाडौमा आयोजित विद्यार्थीसंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा सीके राउतले भने राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावी भएको छ। वर्तमान जनप्रतिनिधि शोषण, दमन र भ्रष्टाचारमा लिप्त भएर छोटे राजा बनिरहेको आरोप लगाएका […]
न्यूजमधेश सम्बादाता जलेश्वर,१९ फाल्गुण । महोत्तरीको लोहरपट्टी नगरपालिकामा आयोजित महाविर झण्डा मेलामा कुस्ती सुरु भएको छ । आइतवारबाट सुरु भएको कुस्तीमा भिड्न नेपाल र भारतका दर्जनौं पहलवान आइपुगेका हुन् । आईतवार भएको कुस्ती खेल हेर्न हजारौंको भिड लागेको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर महाविर झण्डा मेलाको आयोजना गरिएको नगर प्रमुख शैलेन्द्र […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१९ फाल्गुण। भगवान राम र सिताले त्रेतायुगमा रंग दलेर होली खेलेको स्मरण गर्दै आईतबार हजारौंले एकसाथ होली खेलेका छन् । नेपाल र भारतका बासिन्दाहरु एकसाथ मिलेर एकले अर्कालाई रंग तथा अबीर दले । महोत्तरीको भंगहा नगरपालिकास्थित मिथिलाकै प्रसिद्व ‘कंचन वन’ मा सामूहिक होली खेलिएको छ । यहाँ होली खेलिएसँगै मिथिला क्षेत्रमा औपचारिक रुपमा […]
न्यूजमधेश सम्बादाता बीरगंज,१७ फाल्गुण। बीरगंजमा मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको शालिक निर्माण गरिने भएको छ । घण्टाघरस्थित विपी उद्यान मधेशी शहीद पार्कमा शहीदको शालिक निर्माण गरिने भएको हो । चालू आर्थिक वर्ष २०७६÷७७ भित्रै शालिक निर्माण गरिने लक्ष्य लिइएको छ । शुक्रबार एक कार्यक्रमकाबीच प्रतिनिधी सभा सदस्य प्रदीप यादव र महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले […]
न्यूजमधेश सम्बादाता गरुडा,१७ फाल्गुण । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उनले नेपाली काँग्रेस र नेकपालाई ‘म्याद गुज्रेको औषधी’ को संज्ञा दिएका छन् । मधेशवादी दललाई लक्षित गर्दै आएका डा. राउतले नेकपा र नेपाली काँग्रेसलाई म्याद नाघेको औषधीको संज्ञा दिएका हुन् । रौतहटको गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल्सको प्राङ्गनमा जनमत पार्टीले आयोजना गरेको नगर स्तरी […]