न्यूजमधेश डेस्क जनकपुरधाम,२५ जेष्ठ ।जनमत पार्टीको सांसद उम्मेदवारले प्रचार -प्रसार खर्च पहिलानै जम्म गर्नुपर्ने निर्णय गरेको छ। पार्टीका केन्द्रिय कार्यकारिणी समितिको बैठकबाट यस्तो निर्णय गरेका हुन।स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि समिक्षा बैठकबाट जनमत पार्टीका अधिकांश उम्मेदवारहरुले आर्थिक अभावको कारणले मनोनयन दर्ता गराएपछि घरमै बसिदिएको र समान्य प्रचारप्रसार समेत नगरेको देखिएको हुनाले प्रतिनिधि सभा र प्रदेश […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ जेष्ठ । जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा. सीके राउतले जनकपुरदेखि काठमाडौंसम्म भेटघाट गर्ने तालिका सार्वजनिक गरेका छन् । अध्यक्ष राउतले ज्येष्ठ २७ गते भेटघाटका लागि भ्रमणमा निस्किनेछन् । अषाढ ३ गते जनकपुर फर्किने र यहाँ अन्तिम भेटघाट हुने बताइएको छ । संसदीय निर्वाचनलाई लक्षित गरी भेटघाटका लागि अध्यक्ष राउत भ्रमणमा निस्किन […]
मदन ठाकुर रौतहट ,२४ जेष्ठ।रौतहटमा दैनिक लाइन कट्न थालेको छ। दैनिक अघोषित रुपमा तीनदेखि चार घन्टासम्म लाइन नहुँदा सर्वसाधारण निकै मर्कामा परेका छन्। सरकारले बिजुली अरु देशमा बेच्न सुरु गरिरहेको समाचार आइरहेको समयमा हरेक दिन रौतहटमा तीनदेखि चार घन्टासम्म लाइन अवरुद्ध रहँदा उपभोक्ताले भोग्नुसम्म सास्ती भोग्न बाध्य भएका छन्। गर्मीले जनजीवन कष्ठकर बनिरहेको तथा बिजुलीको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२४ जेष्ठ ।जनमत पार्टीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण दिने भएको छ। आज सिरहाको लाहानस्थित सुर्य होटलको हलमा ११:३० बजे पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतद्वारा कार्यक्रमको उद्घाटन भई सम्मान तथा प्रशिक्षण हुने जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएका हुन। जनमत पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले जनता राज निर्माण र पार्टीको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ जेष्ठ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले कार्यपालिकाको निर्वाचनमा केन्द्रीय निर्देशन नमानेको भन्दै पार्टीबाट निर्वाचित सिरहाका तीन जना जनप्रतिनिधिसहित चार जनासँग स्पष्टीकरण मागेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले सिरहाको मिर्चेया नगरपालिका वडा नम्बर ४ मा निर्वाचित वडाअध्यक्ष दिलीपकुमार सिंह, वडासदस्य कमलप्रसाद यादव, महिला सदस्य कल्याणी देवी महतो र विजयकुमार यादवसँग […]
न्यूजमधेश डेस्क काठमाडौं ,१५ जेष्ठ । सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको […]
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतसंग स्थानीय तह निर्वाचन २०७९ को समिक्षाको विषयमा मधेश विषेशका लागि संचारकर्मी रामसुकुल मण्डलले गरेका कुराकानीको सम्पादित अंश । ० स्थानीय तहको निर्वाचनमा जनमत पार्टीको समीक्षा कसरी गर्नुभएको छ ? — जनमत पार्टीले अपेक्षा गरे जस्तो परिणाम आउन सकेन । हामीले ४० भन्दा बढी स्थानीय तहमा विजयी हासिल […]
न्यूजमधेश डेस्क सप्तरी ,१२ जेष्ठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले सप्तरीको बलान बिहुल गाउँपालिकाको विद्यालयदेखि कटान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । जनमत पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई दिन पुगेका अध्यक्ष डा राउत गाउँपालिकाका वडा कार्यलय, विद्यालय, स्वास्थ्य चौकी र बलान नदिको कटान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उनले यी क्षेत्रको […]