०९ मंसिर २०८१, सोमबार
25-11-2024 , Mon
×

मधेश विशेष

सुगम झापाभित्रको दुर्गम ‘झापा’ पुरानो सदरमुकामको दुःख

गौरव पोखरेल झापा,७ जेष्ठ । झापा भन्ने वित्तिकै जोकोहीले सुगम जिल्ला सोच्छन्, सुविधा र राजनीतिक चेतका हिसाबले अग्रणी ठाउँ ठान्छन् । तर, यही जिल्लाभित्र पनि झापा भन्ने अर्को ठाउँ छ, जसको बारेमा थोरैलाई मात्रै थाहा छ । पूर्वप्रधानपञ्च गणितप्रसाद गणेशका अनुसार दक्षिणी भेगमा रहेको झापा बजारको नामबाटै जिल्लाको नामाकरण भएको हो । ‘तर अहिले जुन […]

सुभाष कर्ण जनकपुरधाम,६ जेष्ठ । मधेश प्रदेशका तीन महिला पालिका बन्न सफल भएका छन् । रौतहटको दुई पालिका र सप्तरी एक पालिकामा कांग्रेस, एमाले र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) गरी फरक पार्टीबाट प्रमुख पदमा निर्वाचित भएका हुन्। रौतहटको ईशनाथ नगरपालिका काैशिल्या देवी र मौलापुर नगरपालिकामा रीना साह तथा सप्तरीकाे सुरूङ्गा नगरपालिकामा गीता चाैधरी नगरप्रमुखमा महिला […]

वीरेन्द्र रमण जनकपुरधाम,६ जेष्ठ ।राजनीतिक भन्दा पनि सामाजिक मुद्दा बोकेर स्थानीय तहको चुनावमा होमिएको सीके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेशमा नयाँ शक्तिका रूपमा देखिएको छ। मधेश प्रदेशमा मधेश केन्द्रित दल विशेष गरेर जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्नो पहिचान बनाएका थिए। सरकारमा सहभागी हुने लगायत अन्य राजनीतिक मुद्दामा पनि […]

न्यूजमधेश डेस्क सप्तरी, ४ जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरी जिल्लाको बलान–बिहुल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जीत हासिल गरेको छ । डा.राउतको गृहजिल्लासमेत रहेको सप्तरीमा बलान–बिहुलसँगै हनुमाननगर कंकालिनी नगरपालिकामा मेयर पदमा जनमत पार्टीका विरेन्द्र माझी यसअघि नै विजयी भइसकेको छ । बलान–विहुल गाउँपालिकाको अध्यक्षमा जनमतका खेमचन्द्र यादव २९९४ मतसहित निर्वाचित भएका […]

न्यूजमधेश डेस्क काठमाडाैं,२० बैशाख । नेपालमा स्थानीय, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीसँगै पश्चिम वायुको प्रभाव छ। बिहान प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएकाे छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। राति प्रदेश १, […]

कमलेश ठाकुर जनकपुरधाम,१९ बैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ । उमेदवारहरूको प्रचार प्रसार तीव्र छ । घरदैलोमा नेता कार्यकर्ताको दौडधुप पनि उस्तै छ । मतदाता रिझाउँने गतिविधिहरू पनि व्यापक रूपमा भइरहेको छ । मधेश आन्दोलनको विगुल फुक्ने सहरले कस्तो नेतृत्व पाउला ? आकलन सुरु भइसकेको छ । यसपाली जनकपुरधामको मतदाता भने केही सचेत […]

न्यूजमधेश डेस्क सिरहा,१७ बैशाख ।त्यागी बाबाको नामबाट परिचिती राजकुमार यादवलाई डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहा मेयरका उम्मेदवार बनाएको छ। ३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि यादवले आफनो उम्मेदवारी दर्ता गराएका हुन । सिरहा नगरपालिकामा यादवले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन। अहिले उनी घरदैलो अभियानमा जुटेका छन । तत्कालीन स्वतन्त्र […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,१२ बैसाख। आसन्न निर्वाचन बैसाख ३० लाई लिएर माहौल तातिएको छ।कहि चर्चा परिचर्चा त कहि टिकट बाडफाडमा प्रतिनिधि ब्यस्त देखिएको छ।पार्टी कार्यालय धाउन प्रतिनिधि पनि पछि परेका छैनन ।गत स्थानिय चुनाव आम्दानिको मुख्य श्रोतकै रुपमा देखिएकोले यतिबेला दुइचारको बिचमा गफ दिने कार्यकर्तासहित संघिय प्रतिनिधि पनि पार्टी कार्यालयमा लाखौको रकम लेनदेन गरि तालमेल […]