अजय साह जनकपुरधाम,२१ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) व्यावहारिक रूपमा विभाजित भइसकेको छ तर कानुनी र औपचारिक फुटको घोषणा हुन बाँकी छ। जसपाको औपचारिक विभाजन भएमा प्रदेश २ मा सत्ता समीकरण परिवर्तन हुनसक्ने तीव्र सम्भावना पनि बढेको छ भने मुख्यमन्त्री राउत नेतृत्वको सरकार ढाल्नेसमेत प्रयास सुरु भएको छ। प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको विदेह नगरपालिकामा विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको दोस्रो लहरको कारणले गरिब विपन्नलाई छाक टार्न समस्या भएपछि बिहिवार पार्टीले धनुषाको विदेह नगरपालिका वडा नम्बर १ र ४ गरि जम्मा चार जना विपन्न परिवारलाई राहत दिनुभएको हो। राहतमा १५ किलो चावल ,२ […]
न्यूजमधेश डेस्क काठमाडौं ,२१ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध आइलाग्नेलाई अब युवा संघले ठाउँको ठाउँ जवाफ दिने भएको छ । युवा संघका केन्द्रीय ईन्चार्ज महेश बस्नेतले देशैभरी जवाफ दिन संगठनसम्बद्ध युवाहरुलाई निर्देशन दिएका बेला प्रदेश २ को कमाण्ड केन्द्रीय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज सञ्जीव झा सुरजले सम्हालेका छन् । उनले प्रदेश कमिटीमा […]
न्यूजमधेश डेस्क काठमाडौं,१९ जेष्ठ । निर्वाचन आयोगले कारवाही पुष्टि गर्नेबारे थप कागजात पठाउन जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई भनेको छ। अध्यक्षद्वयले एक-अर्कालाई कारबाही गरेको पत्र हिजो निर्वाचन आयोग पठाएका थिए। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, “निवेदन खारेज भएको छैन, कारबाही पुष्टि गर्ने गरी आवश्यक कागजात छ कि छैन भनेर जाँच हुँदा […]
न्यूजमधेश डेस्क काठमाडौं ,१९ जेष्ठ । कुनै बेला एमालेको कार्यकर्ता थिए, उपेन्द्र यादव। २०४८ सालको निर्वाचनमा उनी सुनसरी(४ मा एमालेकै तर्फबाट उम्मेदवार थिए। तर, पराजित भए। जितेका भए, सायद उनी आज एमाले नेताकै रुपमा रहन्थे, चिनिन्थे। गणित र विज्ञान शिक्षक समेत रहेका यादवले निर्वाचनमा प्राप्त असफलतालाई मधेशको समस्या बुझ्ने अवसरको रुपमा प्रयोग गरे। अध्ययनशील पृष्ठभूमि […]
न्यूजमधेश डेस्क काठमाडौं ,१८ जेष्ठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले विवेकशील नेपाली दलका संस्थापक तथा विवेकशिल साझा पार्टीका नेता उज्ज्वल थापाको निधनप्रति दुख व्यक्त गरेका छन् । नेता थापाको उपचारकै क्रममा काठमाडौं स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । डा . राउतले वैकल्पिक राजनैतिक निकास दिने जनआशामा उदय भएका एउटा लोकप्रिय र […]
न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् । जसपाको यो समूहले सरकारमा सहभागी हुनेबारे आजै निर्णय गर्नेछ । जसपामा एकले अर्को पक्षमाथि कारवाहीको तयारी समेत भइरहेका बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धनबारे छलफल हुन लागेको हो । छफलमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ । सरकारले सांसद विकास कोष खारेज गरेको छ । कोष खारेजीका लागि लामो समयदेखि आवाज उठे पनि विभिन्न सरकारले हिम्मत गर्न सकेका थिएनन् । गिरिजा, माधव, झलनाथ, प्रचण्ड, बाबुराम, देउवा सरकारले गर्न नसकेको कोष खारेजी निर्णय केपी ओली सरकारले लिएको हो । कोषका नाममा सांसदहरुले कमिसन लिने गरेका छन् । […]