न्यूजमधेश डेस्क कैलाली ,२२ बैशाख । धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै चिन्तित भएका छन् । महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले तरकारी बजार […]
न्यूजमधेश डेस्क काठमाडौं ,१९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम ‘प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले सोही […]
न्यूजमधेश डेस्क काठमाडौं,१५ बैशाख । सरकारले जनता समाजवादी पार्टीसँग भएको समझदारीअनुसार जसपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता पार्वत गुरुङले बुधबार दिएका हुन्। गुरुङका अनुसार जसपाका १२० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिइएको छ। जसपाका नेता तथा कार्यकर्ताका १५ वटा मुद्दा […]
कमल कुमार मण्डल राजविराज, ४ वैशाख ।जनमत पार्टीको प्रथम महाधिवेशनबाट केन्द्रिय कार्यकारिणी समितिमा सप्तरीबाट निर्वाचित भएका पदाधिकारीहरु गृह जिल्लामा सम्मानित भएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ पातो बजार स्थित रहेको पार्टी कार्यालमा आयोजना गरिएको एक कार्यक्रम विच उनिहरुलाई सम्मान गरिएको हो । जनमत पार्टीको केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, मदनेश चौधरी, सत्य नारायण […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,४ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषाले कमला नगरपालिका वडा नम्बर २ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । शनिवार नगरपालिकाको वडा नम्बर २ स्थित माचीमा प्रथम वडा अधिवेशनबाट सुनिल महतोको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । सो वडा कार्यसमितिको महिला उपाध्यक्ष रेणु देवी ,उपाध्यक्षमा संजय कुमार […]
कमल कुमार मण्डल जनकपुरधाम,२९ चैत्र।जनमत पार्टीका केन्द्रिय कार्यकारिणी समितिका लागि शनिबार जनकपुरधाम स्थित रंगभुमी मैदानमा भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेका छन। निर्वाचनको मतगणना करिब ९५ प्रतिशत भैइसकेको एक घण्टा भित्र अन्तिम नजिता सार्वजनिक हुने महाधिवेशन निर्वाचन प्रमुख संजय कुमार सिंहले जानकारी दिएको छ। अब केही घण्टा भित्र अन्तिम नतिजा सर्वजानिक गर्ने बताउदै उनले भने- […]
न्यूजमधेश डेस्क काठमाडौं ,२३ चैत्र । मुलुकका विभिन्न भागमा भएका आगलागी, कोरोना सङ्क्रमण, रणनीतिक महत्वका सडक शिलान्यास, दशगजा क्षेत्रमा निर्माण गरिएको बाँध लगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले अग्नि पीडितलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, कोरोना नियन्त्रणका लागि थप कदम चाल्न र दशगजा क्षेत्रको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२२चैत्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीब्र पारेको छ । जनकपुर स्थित बारह्विघा मैदानमा सो पार्टीले चैत २८ मा महाधिवेशन गर्न लागेको हो । महाधिवेशनका लागि अहिले बारह्विघा मैदानमा विशाल पण्डाल निर्माण गरिदैछ । महाधिवेशनमा ५ हजार प्रतिनिधि र २५ हजार स्वयंमसेवक सहभागी हुने केन्द्रिय अध्यक्ष डा.राउतले […]