०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

राजनीति

जनमत पार्टीमा प्रवेशको लहर

न्यूजमधेश डेस्क जकपुरधाम ,२६ फागुन । डा सीके राउत नेतृत्वका जनमत पार्टीमा प्रवेशको लहर चलेको छ । मधेशका विभिन्न जिल्लाहरुमा अहिले विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेशको जनलहर चलिरहेको छ । मंगलबार महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा प्रथम गाउँपालिका अधिवेशनमा विभिन्न पार्टी परित्याग गरि १ सय ५० जना भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश […]

न्यूजमधेश डेस्क काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टीको नेता लक्ष्मणलाल कर्णले सांसद रेशम चौधरीको रिहाइको विषयमात्रै एमाले नेताहरुसँग कुराकानी भएको बताएका छन्। सरकारसँग वार्ता गर्न कर्ण लगायत जसपा सांसद बालुवाटार पुगेका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। यसलाई सत्ता साझेदारीका विषयमा हेरिएको थियो। तर, सांसद कर्णले सत्ता साझेदारीका विषयमा नभएर सांसद चौधरीको […]

न्यूजमधेश डेक्स सिरहा,२५ फागुन। जनता समाजवादी पार्टी नेपालका सिरहा नगर कार्यसमिति गठन भएको घोषणा गरेको छ। सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवको अध्यक्षता १ सय १ सदस्यीय जनता समाजवादी पार्टी नेपाल नगर समिती गठन भएको घोषणा गरिएको छ । तात्कालिक समाजवादी पार्टी र राजपा मिलेर बनेको जसपा नेपालको समायोजन गरि नगर समिती घोषणा सोमबार भएको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलासँगै नेपालको राजनीति थप तरंगित बनेको छ । संसद पुनर्स्थापनापछि केहि मत्थर बनेको राजनीति नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिने सर्वोच्चको निर्णयसँगै थप जटिल बनेको बेला जसपासँग सत्ता समिकरण गर्न नेकपा एमाले तयार रहेको बुझिएको छ । फागुन ११ गते संसद पुनर्स्थापना […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ फागुन । नेपाली राजनीतिमा नयाँ सरकार गठन गर्ने खेल सुरु भएको छ । सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा खारेज गरेपछि संसदमा सरकारको स्पष्ट बहुमत गुमेको छ । अहिले संसदमा चार वटा दलले प्रतिनिधित्व गरेका छन् । यसअघि संसदमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) रहेका छन् । […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहाइबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन्। टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले उनीहरुबीच छलफल भएको पुष्टि गरेका छन्। टीकापुर राजबन्दी रिहाइ सम्बन्धमा अध्यक्ष ठाकुर र संयोजक चौधरीबीच पनि गहन छलफल भएको छ। यस विषयलाई प्रधानमन्त्रीले पनि सकारात्मरुपमा लिएको […]

कमल मण्डल राजविराज, २३ फागुन ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके. राउतले अहिले पनि वशांनुगत राजनितीमा भरोसा गर्नुका साथै लादने प्रयास भइरहेको बताएका छन् । सप्तरीको बोदे बसाईन नगरपालिका स्थित चन्द्रा माध्यमिक विद्यालय खेल मैदानको प्रांगनमा शनिवार अयोजना गरिएको आमसभामा उनले यस्तो बताएका हुन् । मालिक र दाससम्बन्धका कारण जनतालाई खेत जोत्न नदिने, बाटो बन्द […]

न्यूजमधेश डेस्क काठमाडौं,१९ फागुन।सरकार र विप्लव समूहबीच भएको पहिलो औपचारिक वार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमै आज बिहान ९:१५ मा वार्ता सुरु भएको थियो। नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु,ु वार्तापछि सरकारी वार्ता टोलीका सदस्य राजन […]