०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

राजनीति

जसपा र कांग्रेस मिल्दा समेत केपी ओलीलाई हटाउन सकिँदैन : राजेन्द्र महतो

न्यूजमधेश डेस्क कैलाली, १९ फागुन । जनता समाजवादी पार्टी ९जसपा० का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताउनुभएको छ । महेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले प्रतिनिधिसभा पुनःस्थापन भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । नैतिकताका आधारमा राजीनामा नदिएका ओलीलाई हटाउने तागत उहाँकै पार्टी नेकपासँग मात्रै रहेको छ, […]

न्योजमधेश डेस्क काठमाडौं,१४ फागुन । सर्वोच्च अदालतले गत ११ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदरको फैसला सुनाएपछि दुई अध्यक्षले एक–अर्कालाई लड्डु खुवाएर उत्सव मनाए । त्यो उत्सवमा खुसियालीभन्दा धेरै उत्ताउलोपन देखियो, जुन दृश्यले नेकपाभित्रैका धेरै नेता–कार्यकर्ताको आँखा बिझायो । पार्टी नेतृत्वका बारम्बारका यस्ता हर्कत धेरै नेता–कार्यकर्ताजस्तै दाहाल–नेपाल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य […]

न्यूजमधेश डेस्क काठामाडौं,१४ फागुन । तत्काल पार्टी विभाजन नगर्ने र राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संसद् अधिवेशन फेस गर्न दुई रणनीति अख्तियार गरेका छन् । प्रतिनिधिसभा विघटन गर्दा उनले तर्क गरेका थिए, म ६४ प्रतिशत संसदको समर्थन प्राप्त प्रधानमन्त्री हुँ, मैले राजीनामा दिए संसदबाट फेरि सरकार बन्न अवस्था रहँदैन । […]

न्यूजमधेश डेस्क काठमाडौं,१३ फागुन । नेकपा कम्यूनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकारमा सहकार्य गर्न जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता समिकरणबारे वार्ता गरेको छ। जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने संकेत देखाएसंगै नेकपा–जसपा सत्ता समिकरणबारे कुरा अगाडी बढेको हो । सर्वोच्च अदालतको फैसलालाई जसपाका नेताहरूले स्वागत गरेका छन् । फैसलालगत्तै जसपाका शीर्ष […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ फागुन । प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वका नेकपाको राष्ट्रिययुवा संघका केन्द्रीय सदस्यमा जनकपुरधामबाट ७ जना युवा नेताहरुलाई मनोनित गरेको छ । संघका केन्द्रीय सदस्यमा मनोनित भएकामा युवा नेता मुन्जय राउत ,बाल संगठन धनुषाका सभापति रियाज साफी ,जनि खान ,रोशन मण्डल ,रोशन कर्ण ,अभिषेक अग्रवालसहित ७ जना रहेको छ । मंगलबार राष्ट्रिय […]

न्यूजमधेश डेस्क काठमाडौं,११ फागुन । प्रतिनिधिसभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई विभिन्न राजनीतिक दलका नेता एवं कानूनका जानकारले स्वागत गर्दै निष्पक्ष र स्वतन्त्र न्यायालयको गरिमा अझै बढेको प्रतिक्रिया दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतले सर्वोच्च अदालतको फैसलाले संविधानको मर्म र भावनालाई जोगाएको भन्दै खुशी व्यक्त गरेका […]

न्यूजमधेश डेस्क गौर, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले कोहि पनि लोकतन्त्रवादीहरु चुनावबाट भाग्न नसक्ने बताएका छन् । आज रौतहटको बौधीमाई नगरपालिकाको सरमुजवामा नवनिर्मित स्वास्थ्य चौकीको भवन उदघाटन गर्दै मन्त्री साहले लोकतन्त्रलाई मान्ने सबै पक्षलाई चुनाव सफल पार्नका लागि आह्वान गरेका छन् । मन्त्री साहले […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २ फागुन । विभिन्न पार्टी परित्याग गरि करीब एक सय भन्दा बढी व्यक्ति जनमत पार्टीमा प्रवेश गरेका छन् । आइतबार जनमत पार्टी धनुषाले आयोजना गरेका कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । नव प्रवेशीलाई जनमत पार्टी राष्ट्रिय अध्यक्ष डा। सीके राउतले अबीर फुल माला लगाएर स्वागत गरे । […]