०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

राजनीति

धनुषाको लक्ष्मीपुरमा जनमत पार्टीका वडा अधिवेशन सम्पन्न

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ माघ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाजी धनुषाधाम नगरपालिका ४ लक्ष्मीपुरमा सोमबार प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ । प्रथम वडा अधिवेशनबाट सर्वसहमतिले प्रमोद कुमार यादवको नेतृत्वमा ११ सदस्यीय वडा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवन मुखिया ,सिता देवी दास ,सचिवमा रामदियल यादव ,सहसचिवमा जितकुमार मुखिया रहेको जनमत […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ माघ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको विष्णुपुर गाउपालिकामा प्रथम गाउपालिका अधिवेशन सम्पन्न गरेको छ । सोमबार गाउपालिका वडा नम्बर ५ कुट्टीचौकमा गंगा यादवको अध्यक्षतामा अधिवेशन भएको हो ।  सो कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीका केन्द्रीय सदस्य राजकुमार यादव रहेको थियो। अधिवेशनबाट सर्वसहमतिले रामचन्द्र यादवको नेतृत्वमा २१ सदस्य कार्यकारणी समिति […]

न्यूजमधेश डेस्क सप्तरी, ९ माघ।जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सर्वोच्च अदालतको निर्णय आफुहरुलाई स्विकार हुने बताउनु भएको छ । साथै उहाले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने पनि स्पष्ट पार्नुभयो । सप्तरीको राजविराजमा आज प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताउँदै निर्वाचनबाट […]

न्यूजमधेश डेस्क काठमाडौं ,८ माघ।निर्वाचन आयोग नेकपाको विवाद सल्टाउने समस्यामा जकडिएको छ । औपचारिक रूपमा ६ पुसबाट नेकपाको विवाद आयोगमा पुगेको छ । यो एक महिनाको बीचमा आयोगले दुई पटक नेकपाका दुवै समूहलाई पत्र त लेख्या तर ती पत्र वा विवरणबाट मात्रै नेकपा विवाद सल्टिने अवस्था भने छैन । राजनीतिक दलसम्बन्धी ऐनको फरक दफा अनुसार […]

न्यूजमधेश डेस्क काठमाडौं,७ माघ।मंसिर ३० मा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा स्थायी कमिटी सदस्यहरू भीम रावल र पम्फा भुसाल पुस १ गते संसद्को अधिवेशन आह्वानका लागि निवेदन दर्ता गर्न राष्ट्रपति कार्यालय गए । सामान्यतः प्रतिपक्षी दलले संसद् अधिवेशनका लागि पहल गर्ने राजनीतिक इतिहास भए पनि त्यो बेला सत्तारूढ दलबाटै निवेदन दर्ता गर्न […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ माघ।जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि मर्यादाक्रम विवाद चर्किएको छ । पुर्वराजपा र समाजवादी पार्टीबीच एकतापछि मर्यादाक्रमबारे सुरुदेखि नै विवाद रहँदै आएको थियो । संसद विघटनको विरोधमा सिराहामा आयोजना हुन लागेको कार्यक्रममा मर्यादाक्रम मिचेर नाम राखिएको भन्दै नेता राजकिशोर यादवले असन्तुष्टि जनाएपछि विवाद सतहमा आएको हो । शनिवार हुने जनप्रदर्शन एवम् विरोध […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ पुस। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा […]

न्यूजमधेश डेस्क रौतहट, १६ पुस । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले देशलाई ध्वस्त पार्न लागेको आरोप लगाउनुभएको छ । रतिनिधिसभाको निर्वाचनको तयारीमा लाग्नुको सटा आफनै पार्टीका प्रधानमन्त्रीले गरेको निर्णयलाई अस्वीकार गरी माधव र प्रचण्डले देश र पार्टीलाई ध्वस्त पार्न लागेको मन्त्री साहले बताउनुभएको छ […]