न्यूजमधेश सम्बादाता काठमाडौं, १४ श्रावण ।जनता समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौलाले आज बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराएका छन् । जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाहीमा गरी समानुपातिक पद्धतितर्फ उनको ठाउँमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको […]
न्यूजमधेश सम्बादाता सर्लाही,१३ श्रावन । डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । पार्टीले सर्लाहीका विभिन्न स्थानीय तह तथा वडाहरुमा संगठन विस्तार अभियानलाई निरन्तरता दिएको हो । सो क्रममा कविलासी नगरपालिका वडा नं ८ मा पार्टीले वडास्तरीय समिति गरेको छ ।मंगलबार बैजु साहको अध्यक्षतामा २० सदस्य वडा समिति विस्तार […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ श्रावण । जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् संघिय सांसद उमाशंकर अरगरियाले कमला नदी तटबन्धको निरीक्षण गरेका छन् । सोमबार सांसद अरगरियाले कमला नदि तटबन्धको निरीक्षण गर्न रामघाट जानुभएको थियो ।त्यसैगरी हथामुंडा , लक्कर ,टरीया हुदै सघरासम्मको तटबन्ध निरीक्षण गरेका हुन्। सो निरीक्षणमा कमला नदि नियन्त्रण आयोजना धनुषाको प्रतिनिधि ई महेश […]
न्यूजमधेश डेस्क काठमाडौं, १२ श्रावण । निलम्बित सांसद सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला सांसद बनेकी छिन् । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको सिफारिसअनुरूप खस–आर्य समूहको रिक्त भएको सरिता गिरीको स्थानमा सोही समूहको २ नम्बरमा नाम रहेकी लीलादेवी सिटौलालाई निर्वाचित घोषणा गरेको हो । सरिता गिरीले देशको भूअखण्डतासँग सम्बन्धित निसान छाप परिवर्तनका लागि भएको संविधान […]
मनोज मोरबैता जनकपुरधाम ,११ श्रावण । डा सीके राउत नेतृत्वको जनमत पार्टी महोत्तरीले जिल्लाको विभिन्न नगरपालिकामा संगठन विस्तार धामधम भैरहेको छ । शनिबार भन्हा नगरपालिका वडा नम्बर ६ हतिसर्बामा पार्टीको नगर प्रमुख रितेश कुमार साहको अध्यक्षतामा बसेको बैठकमा संतोष कुमार पासवानको संयोजकत्वमा ३५ सदस्यीय वडा समिति गठन गरिएको छ । वडा समितिको सह-संयोजकमा राकेश कुमार […]
एम के माझी सप्तरी,८ श्रावण । दैनिक संक्रमित फेला पर्दै गई कोरोना समुदायमा फैलिने सम्भावना बढ्दै गएपछि स्थानिय प्रशासनले राजविराज नगरपालिका क्षेत्रमा बिहीबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारि गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ५ बजेदेखि नगरक्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । उक्त आदेशको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,४ साउन । बाढीबाट जनधनको क्षति न्यूनिकरण गर्नको लागि पूर्वी धनुषाको शहिद नगर नगरपालिकामा सुरक्षाकर्मीहरुले शनिबार पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गरेको छ । युनिसेफको सहयोगमा लाइफ नेपालद्वारा शहिदनगर नगरपालिकामा बाढीबाट जनधनको क्षति न्युनिकरण तथा प्रतिकार्य अभ्यास कार्यक्रम गरिएको हो । लाइफ नेपालले उपलब्ध गराएको सामग्रीहरुको सहयोगका सुरक्षाकर्मीहरुले प्रतिकार्य अभ्यास गरेका थिए । सशस्त्र […]
न्यूजमधेश डेक्स बुटबल ,३ असार। डा सीके राउत नेतृत्वको जनमत पार्टीको रुपन्देहीमा ३१ सदस्यीय जिल्ला स्तरीय तदर्थ समिति गठन गरीएको छ । शनिबार जनमत पार्टीको केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादवको अध्यक्षतामा मायादेवी गाउपालिकाको बेथरीमा एक कार्यकम बीच रामकेश गुप्ताको नेतृत्वमा ३१ सदस्यीय जिल्ला स्तरीय तदर्थ समिति गठन गरेका छन्। सो समितिको संयोजकमा रामकेश गुप्ता ,सह-संयोजकमा […]