०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

राजनीति

जनमत संग्रहको मुद्दा त्यागेका छैन :डा.सीके राउत

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१२ माघ। ११ बुँदै सम्झौता गरी डा. सीके राउतले जनमत संग्रहको मुद्दा त्यागेको सरकारले दावी गरेको थियो । तर डा. राउतले जनकपुरमा आमसभा गरी जनमत संग्रहको मुद्दा नत्यागेको स्पष्ट पारेका छन् । सरकारसँग गरेको सम्झौता ऐतिहासिक तथा हिरा जस्तो भएको दावी गरे । उनले सरकारसँगको सम्झौताले विजयी हासिल भएको पनि बताए । उनले […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,११ माघ।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका छन् ।शुक्रबार जनकपुरधाम जेसीजको ४७ औं पद हस्तान्तरण एवं पुरुस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका हुन् । देशमा काँग्रेस र क्मयूनिष्टको पार्टीले वर्षौदेखि सरकारको नेतृत्व गरे पनि जनताको अकांक्षा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,११ माघ।डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आज शनिबार जनकपुरधाममा आमसभा हुने भएको छ। आमसभाको सम्पुर्ण तयारी पुरा भएको सो पार्टीका धनुषा इन्चार्ज इन्द्रजित यादवले जानकारी दिएका छन। उनका अनुसार जनकपुरको रंगभुमि मैदानमा आज शनिवार दिउसो १ बजे सभा सुरु हुने भएको छ। सभामा ठूलो संख्यामा जनता उतार्न ब्यापक प्रचार प्रसार गरिएको छ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१० माघ।राष्ट्रियसभाका रिक्त ४ पदका लागी भएको निर्वाचनमा प्रदेश २ बाट नेकपा र राजपा गठबन्धनका संयुक्त उमेदवार विजयी भएको छ । बिहिवार साँझ घोषित मतपरिणाम अनुसार महिला कलस्टरतर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । दाहाल ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी थिइन् भने निजको प्रतिद्वन्दी नेपाली कांग्रेसकी नगिना यादवले ४ […]

न्यूजमधेश सम्बादाता राजविराज, ९ माघ। डा. सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको महिला जनमत संघ सप्तरीका तदर्थ समिति बिहिवार गठन गरिएको छ। राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेका जनमत पार्टी सप्तरीका कार्यालयमा आयोजना गरिएको एक कार्यक्रम बीच महिला जनमत संघ सप्तरीका समिति गठन गरिएको हो । शुशिला देवी यादवको नेतृत्वमा गठन गरिएको समितिको उपाध्यक्षमा […]

मनोज मोरबैता जनकपुरधाम , ८ माघ।नेपाल सरकारले विद्यार्थीकालागि यातायातको भाडादरमा गरेको सहुलियत धनुषामा अझैसम्म कार्यान्वयनमा नआएको भन्दै विद्यार्थी जनमत संघ धनुषाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ । संघका केन्द्रिय सदस्य तथा धनुषाको संयोजक नवीन पण्डितले बुधबार प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेललाई सो ध्यानाकर्षण पत्र वुझाएका हुन् । ध्यानार्षण पत्रमा विद्यार्थीलाई यातायातमा सहुलियत स्वरुप […]

सोलिन्द्र चौधरी काठमाडौं,८ माघ।राष्ट्रिय जनता पार्टी राजपाभित्र सरकारमा सहभागी हुने विषयमा विवाद उत्पन्न भएको छ। चार जना उपाध्यक्ष र एक जना महासचिवले मंगलबार अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवलाई पत्र लेख्दै सरकारमा जाने विषयमा पार्टीभित्र संस्थागत निर्णय हुनुपर्ने माग गरेका छन्। समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपा सरकारमा सहभागी हुने चर्चा चल्न थालेको छ। तर राजपाले आफूहरुको […]

न्यूजमधेश सम्बादाता विराटनगर,७ माघ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकीकृत जाँचचौकीको सञ्चालन दुई देशबीचको तीव्र विकासको प्रतीक भएको जनाउँदै यसले सम्पर्क सञ्जाल विस्तार गर्नाका साथै कामलाई सरल बनाउने बताएकाछन् । विराटनगरस्थित एकीकृत भन्सारचौकीको आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै सो कुरा बताएका हुन् । रक्सौल र जोगबनीमा यसअघि नै यस्तो जाँचचौकी सञ्चालन भएको र […]